News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादीको निर्णय

पोखरा, २० साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ। तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चलेको […]

गण्डकी उद्योग परिसंघको अध्यक्षमा धर्मराज बर्तौला सर्वसम्मत

पोखरा, १७ साउन । गण्डकी प्रदेश उद्योग परिसंघको अध्यक्षमा धर्मराज बर्तौला सर्वसम्मत चयन भएका छन्। शनिबार पोखरामा सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले बर्तौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन […]

पोखरामा जग्गा विवादमा श्रीमतीको हत्या, श्रीमान् जङ्गे सार्की पक्राउ

पोखरा, १२ साउन । पोखरा महानगरपालिका–२७, रिठ्ठेपानीस्थित शान्ति खहरे टोलमा जग्गा बिक्रीको विषयमा भएको विवादले उग्र रूप लिँदा एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी शयामबाबु […]

तीजको रमझम : टुँडिखेलमा मौलिक संस्कृतिको संरक्षणसहित तेस्रो महोत्सव

पोखरा, ११ साउन । नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा पोखराको पुरानो टुँडिखेलमा तेस्रो संस्करणको ऐतिहासिक तीज महोत्सवको रौनक छाउन थालेको छ। आगामी ६ देखि १५ भाद्रसम्म […]

दुईकिलो गाँजासहित गोरखाका प्रकाश गुरुङ पक्राउ

पोखरा, ८ साउन । पोखरा–३२, लामेआहालमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । मंगलबार साँझ करिब ५ बजेको समयमा पृथ्वी राजमार्गको सडक खण्डमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले चलाएको […]

ज्येष्ठ नागरिक र परियार समाजलाई वाद्ययन्त्र हस्तान्तरण

पोखरा, ७ साउन । पोखरा वडा नं. २६ ले ज्येष्ठ नागरिक समूह र परियार समाजलाई लोकसंस्कृति जगेर्ना र धार्मिक गतिविधिलाई प्रोत्साहन गर्न वाद्ययन्त्र हस्तान्तरण गरेको छ। वडाध्यक्ष नरेन्द्र थापाले विभिन्न […]

कास्की कारागारमा चौकीदार नियुक्ति विवादले तनाव

पोखरा, ४ साउन । कास्की कारागारमा चौकीदार नियुक्तिको विवादले स्थिति तनावग्रस्त बनेको छ । आइतबार ब्लक ‘ए’का कैदीबन्दीले पुरानो नाइके प्रविन गुरुङलाई हटाएर अजय गुरुङलाई चौकीदार नियुक्त गरिएको भन्दै विरोध […]

धम्पुस घोताने चेलीबेटी समूहमा मायाकुमारी गुरुङको सशक्त नेतृत्व

पोखरा, ४ साउन । धम्पुस घोताने चेलीबेटी समूहको हालै सम्पन्न सम्मेलनले मायाकुमारी गुरुङलाई आगामी तीन वर्षका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। यो सम्मेलनले नेतृत्वको नयाँ अध्यायसँगैं गुरुङ जातिको चालचलन, […]

लमजुङ कारागारका कैदी र थुनुवालाई पोखरा र दमौली स्थानान्तरण

लमजुङ, ३ साउन । लमजुङको बेंसीसहरस्थित कारागारको पर्खाल भत्किएपछि त्यहाँ रहेका १०९ जना कैदी र थुनुवालाई तनहुँको दमौली र कास्कीको पोखरास्थित कारागारमा स्थानान्तरण गरिएको छ। कारागारमा ६ जना महिलासहित १०८ […]

बिसन क्षेत्री संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा निर्वाचित

पोखरा, ३० असार । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको छैटौं साधारण सभा र चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। बिसन क्षेत्री मञ्चको अध्यक्षमा चुनिएका छन् । उनले रोहित पराजुलीलाई […]