News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

जसपामा पहिरो : केन्द्रीय सदस्य देवी सुवेदीसहित ३ दर्जन बढी नेताहरु एमालेमा प्रवेश

पोखरा, २४ फागुन । जनता समाजवादी पार्टी जसपाका प्रभावशाली नेता सहित दर्जनौँ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । आज पोखरामा आयोजित एक कार्यक्रममा जसपाका केन्द्रीय सदस्य देवी सुवेदी, संविधानसभा […]

नेपाली काँग्रेसको एक महिने चुनाव केन्द्रित अभियान

काँग्रेसले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि ‘एक अभियानमा आठ उद्देश्य’ अघि सारेको छ । जसमा मतदातालाई मतदानमा सहभागी हुन र आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न निर्वाचनको माहोल बनाउने […]

प्रचण्डका छोरीज्वाइँसहित ४७ जनाको नाम नै केन्द्रीय समितिमा अनुमोदन भएन

माओवादी केन्द्रीय समितिमा प्रस्तावितमध्ये ५० जनाको नाम मात्रै अनुमोदन काठमाडौँ, २३ फागुन । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहालले ९७ जनालाई मनोनित गर्ने प्रस्ताव गरेकोमा ५० जनाको नाम […]

माओवादी केन्द्रले तोक्यो प्रदेश इञ्चार्ज, गण्डकीमा हितराज पाण्डे

काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रले प्रदेश इञ्चार्ज तोकेको छ । आज सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इञ्चार्ज तोकेको हो । बैठक गण्डकी प्रदेशको इञ्चार्जमा हितराज पाण्डेलाई जिम्मेवारी […]

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं, २३ फागुन । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाडौं बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक सुरु भएको हो । शुक्रबार राष्ट्रिय सभागृहमा सुरु भएको बैठक आइतबार […]

‘संसद् भंग गरेर निर्वाचनमा जाऔं’ : अध्यक्ष माधव नेपाल

काठमाडौँ, २२ फागुन । प्रतिपक्ष दल नेकपा एमालेले महिनौंदेखि संसद अवरुद्ध पार्दै आएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । अध्यक्ष नेपालले संसद् […]

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं, २२ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । केन्द्रीय समितिलाई पूर्णता […]

विजय ढकाल सहिद स्मृति प्रतिष्ठानमा नयाँ नेतृत्व

पोखरा, २२ फागुन । विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको नेतृत्व माधव प्रसाद मिश्रले सम्हालेका छन् । प्रतिष्ठानको शनिबार भएको छैटौं अधिवेशनले मिश्रको नेत्वत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो […]

योद्धाहरू वृद्धाश्रममा, सुकुम्बासी बस्तीमा !

‘झापा विद्रोह’का योद्धालाई नेताहरु सम्मान त गर्छन्, तर विद्रोहीहरुको जीवन निकै कष्टकर छ । उनीहरु सुकुम्बासी बस्ती र वृद्धाश्रममा बुढ्यौली जीवन बिताइरहेका छन् । अर्जुन राजवंशी, काठमाडौं, २१ फागुन । पूर्वपश्चिम राजमार्गस्थित […]

‘प्रधानमन्त्री देउवाले चुच्चे नक्सा गायव पार्नुभयो’ : उपाध्यक्ष सुवास नेम्वाङ

काठमाडौं, २१ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले आफ्नो पार्टीले ठूलो चुनौति मोलेर बनाएको नेपालको चुच्चे नक्सा प्रधानमन्त्री शेरबहादुर देउवाले गायब बनाएको भन्दै आक्रोश व्यक्त गरेका […]