
१सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ
२नक्कली नोटको कारोबारमा संलग्न अधिवक्ता यामबहादुर चर्माकार पक्राउ
३अति तथा मध्यम गरिब घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा
४१४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
५काँग्रेसका नेता दीपक खड्का अब सात दिन थुनामा
६ओली र लेखक पाँच दिन थुनामा
७तीन पूर्वप्रधानमन्त्री ओली, देउवा र प्रचण्डको सम्पत्तिको छानबिन प्रक्रिया सुरु
८सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा
९काँग्रेसका नेता पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ
१०भदौ २४ को हिंसात्मक घटनाको छुट्टै छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने
११बालेन सरकारको १०० बुँदे कार्यसूची सार्वजनिक
१२जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुरको सुरक्षामा कडाई
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
९निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
१०कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
११कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
१२ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
पोखरा, ५ वैशाख । सत्तारुढ गठबन्धन मध्येको एक दल नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिकाको मेयर आफूले पाउनु पर्ने अडान राखिरहँदा मेयरका १४ र उपमेयरमा ४ जना आकांक्षीको नाम सिफारिस गरेको छ ।
समाजवादी पार्टीले पोखरा महानगरसहित कास्कीमा ४ वटै गाउँपालिकाका वडा अध्यक्ष र ४ जना सदस्यको नाम समेत सिफारिस गरेको छ । जिल्ला कमिटीले जिल्लाभरका ७२ वटै वडाको आकांक्षीका नाम सिफारिस गरिसकेको एकीकृत समाजवादी पार्टी कास्कीका अध्यक्ष धनराज आचार्यले जानकारी दिए ।
पार्टीको महानगर कमिटीले पोखरा महानगरपालिकाको मेयरमा पुराना तथा इमान्दार कम्युनिष्ट नेता श्रीनाथ बराल, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्य, दामोदर शर्मा, विजयबाबु बनबासी, मदनकाजी श्रेष्ठ, प्रेम थापा, दिलु पन्त, नारायण बाँस्तोला, चित्रप्रसाद आचार्य, दुर्गाप्रसाद सुवेदी, भिमा पौडेल, नवराज अधिकारी, दाताराम आचार्य र देवेन्द्र बास्तोलाको नाम सिफारिस गरेको छ ।
त्यसैगरी, उपमेयरमा होम नेपाली, पूर्ण लामा, संगीता केसी र महेन्द्रकुमार गुरुङको नाम सिफारिस गरेको छ ।
समाजवादी पार्टीले मेयर र उपमेयरका आकांक्षीले वैशाख ६ गतेसम्म उमेदवार दावी गर्न पाउने छन् । एकीकृत समाजवादी पार्टीका कास्की जिल्ला अध्यक्ष आचार्यले भने–‘प्रदेश कमिटीसमक्ष अझै पनि उम्मेदवार दाबी गर्न सकिन्छ । प्रदेश कमिटीले ६ गते केन्द्रलाई सिफारिस गर्छ ।’
‘गठबन्धनको निर्णय अनुसार पार्टीले पाउने ठाउँमा हामीले सिफारिस गरेका व्यक्ति नै उम्मेदवार हुन्छ,’ अध्यक्ष आचार्यले भने, ‘पार्टीको आन्तरिक तयारीका रूपमा उम्मेदवार सिफारिस गरेका हौं ।’
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने