
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
काठमाडौं, ५ वैशाख । स्थानीय निर्वाचन नजिकिदैं गर्दा सत्तारुढ गठबन्धन दलबिच किचलो बढिरहेको अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले ३, माओवादी केन्द्र, नेकपा एस र जसपाले एक/एक महानगरपालिका लिनेगरी सहमति नजिक पुगेका बताएका छन् ।
तर, सत्तारुढ दलहरु बिच देशभरका विभिन्न जिल्लाहरुमा सहमति नै जुट्न भने सकिरहेको छैन । चुनाव नजिकिंदैं गर्दा सत्तारुढ दलहरुले भागवण्डाको टुङ्गो लगाउन नसक्दा देखिएको समस्याका विषयमा अध्यक्ष प्रचण्डले गठबन्धनमा कुनै समस्या नरहेको दावी गरेका हुन् ।
गठबन्धनको बैठकबाट सिधै पत्रकार सम्मेलनमा पुगेका उनले भने–‘कांग्रेसले ३, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले एक÷एक महानगर लिने लाइनमा नै छलफल भएको छ । सम्भवत यही लाइनमा आज साँझसम्म सहमति हुन्छ ।’
कांग्रेसको स्थानीयस्तरबाट केन्द्रको सहमति नमान्ने र त्यसको प्रतिरोध गर्दै चुनावी मैदानमा उठ्ने चेतावनी दिदैं आईरहेको विषयमा उनले यस्तो आवाजलाई स्वभाविक रुपमा लिनु पर्ने बताएका छन् ।
‘एउटै पार्टीमा त एउटा पक्षले टिकट पाएन भने विद्रोह गर्छु भन्ने हुन्छ,’ उनले भने,‘यहाँ त अलग दलबीच गठबन्धन भएको छ । त्यस्तो आवाज आउनु स्वाभाविक हो । गठबन्धन भएपछि विस्तारै यसलाई पार्टीहरुको र जनसमर्थन पनि प्राप्त हुँदै जान्छ ।’
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो