News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

‘सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय […]

प्रतिबन्धित नेकपा कास्कीको भित्ते लेखन तथा विरोध सभा

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्की र अखिल क्रान्तिकारीले आफ्ना नेता तथा कार्यकर्ताको गैरन्यायिक गिरफ्तारीको विरोध गर्दै भित्ते लेखन तथा कोणसभाको आयोजना गरेको छ । […]

सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

पोखरा । गण्डकी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेशसभाले पारित गरेको कोरोनाको नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । दुवै दलका तर्फबाट बुधबार […]

प्रतिनिधिसभा विघटन मुद्दा सुनुवाइ बिहीबारका लागि तय

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ हेर्दाहेर्दैमा बिहीबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, […]

भारतले दियो १० लाख मात्रा कोरोनाविरुद्धको खोप

नारायण ढुङ्गाना    काठमाडौँ । नेपाललाई भारत सरकारले कोभिड-१९ विरुद्धको १० लाख मात्राको खोप सहयोग गरेको छ । उक्त खोप सम्भवतः बिहीबार नेपाल आइपुग्ने छ । भारतले अनुदानका रुपमा खोप दिन […]

प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने बताउनुभएको […]

अधिकारीको मुद्दामा राजनीतिक विषय भए पनि विघटन संविधानसम्मत हुनुपर्ने फैसला भएको जिकिर

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन नमिल्ने बताउनुभएको छ । “संविधानमा हुँदै […]

गण्डक ब्यूरो सदस्य थापालाई तत्काल रिहा गर्न माग

पोखरा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका गण्डक ब्यूरो सदस्य निरु थापालाई तत्काल रिहाई गर्न माग गरिएको छ । नेकपा गण्डक ब्यूरो इञ्र्चाज शिवाले एक प्रेस विज्ञप्ति जारी गर्दै अविलम्ब रिहाईको […]

‘लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ’

चितवन ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ । कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको […]

लोक संस्कृति राष्ट्रको धरोहर : प्रदेश प्रमुख शेरचन

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संस्कार, संस्कृति र लोकसंस्कृति राष्ट्रको धरोहर रहेको बताउनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना […]