News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक

काठमाडौं । गत वर्ष झैं यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मूल्यांकन विधि अनुसार नै […]

‘महामारीको पूर्वतयारी र व्यवस्थापनलाई विशेष प्राथमिकता’

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कोरोना महामारीको तेस्रो लहर तथा भविष्यमा आउन सक्ने अन्य यस्तै विपद्का लागि पूर्वतयारी र व्यवस्थापनलाई विशेष प्राथमिकता दिदैं बजेट ल्याउने भएको […]

‘अक्सिजनको अभावले मरेका होइनन्’ : प्रवक्ता बस्नेत

पोखरा । गण्डकी प्रदेश सरकारले अक्सिजनको अभावमा ८ जनाको मृत्यु भएको घटनालाई अस्विकार गरेको छ । कोरोना संक्रमितहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले स्वीकार्दा समेत भौतिक तथा पूर्वाधार विकासमन्त्री एवम् गण्डकी प्रदेशका […]

‘सङ्गै काम गरौं’ भन्ने नाराका साथ ‘युनिटी युवा क्लब’ स्थापना

पोखरा । ‘सङ्गै काम गरौं’ भन्ने मूल नाराका साथ पोखरामा ‘युनिटी युवा क्लब’ स्थापना गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा स्थापित यस क्लबले खेलकुद, शिक्षा, स्वास्थ्य र बालबालिकाको उन्नतिका […]

पत्रकारलाई ७ लाखको दुर्घटना बिमा र निःशुल्क उपचार

काठमाडौँ । सरकारले श्रमजीवी पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने भएको छ । आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचारका साथै […]

पर्यटन क्षेत्रलाई उत्पादनमूलक क्षेत्र सरह सुविधा दिईने

काठमाडौँ । आर्थिक वर्ष २०७८-७९ को बजेटमा पर्यटन क्षेत्रलाई उत्पादनमूलक क्षेत्र सरह सुविधा दिने घोषणा गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले विभिन्न क्षेत्रहरुलाई राहत, सहुलियत र आर्थिक पुनरुत्थानका प्याकेजहरुको घोषणा […]

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

काठमाडौं । स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण पाईने भएको छ । अधिकतम ५ प्रतिशत व्याजदरमा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने […]

ज्येष्ठ नागरिकलाई विशेष राहत, मासिक भत्ता ४ हजार

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकलाई विशेष राहत दिदैं सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरेको छ । आज भएको बजेट भाषण मार्फत् सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ […]

अक्सिन उद्योगका लागि भन्सार, भ्याट मिनाहा र अनुदान

काठमाडौं । अक्सिजन उद्योगका लागि सरकारले भन्सार, भ्याट मिनाहा गर्दै ५० प्रतिशतसम्म पुँजीगत अनुदान दिने भएको छ । आर्थिक वर्ष २०७८ र ७९ को बजेट वक्ताव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद […]

राष्ट्रपति भण्डारीद्धारा बजेट अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरैं बजेट अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले शनिबार दिउँसो आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ […]