
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१०पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
गोरखा, २२ फागुन । गोरखा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत उत्तरी क्षेत्र (चुमनुव्री गाउँपालिका) बाट मतपेटिका ढुवानी गर्ने क्रममा नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण पोखरामा अवतरण गर्नुपरेको छ ।
चुमनुव्री–१ स्थित साम्दो र गौरीशंकर आधारभूत विद्यालयका मतदान केन्द्रबाट संकलित मतपेटिका बोकेर उडेको हेलिकोप्टर मौसम प्रतिकूल हुँदा पोखरामा सुरक्षित अवतरण गरेको हो । यो घटनाले उत्तरी गोरखाका बाँकी मतपेटिका सदरमुकाम गोरखा ल्याउने प्रक्रियालाई थप प्रभावित बनाएको छ ।
जिल्लाका अनुसार चुमनुव्री गाउँपालिकाका कुल २३ मतदान केन्द्रमध्ये हालसम्म ७ वटाको मतपेटिका मात्र गोरखा सदरमुकाम पुर्याइसकिएको छ । बाँकी केन्द्रहरूबाट मौसम खराबीका कारण ढुवानी प्रभावित बनेको छ ।
खराब मौसमका कारण सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन हुन नसक्दा मतगणना प्रक्रिया सुरु हुन सकेको छैन । मतगणना अब शनिबार (भोलि) मात्र सुरु हुने भएको छ ।
प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठका अनुसार हालसम्म ९ वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम आइपुगेका छन् भने १४ वटाको बाँकी छ । नाम्रुङ, प्रोक र सिर्दिवास क्षेत्रका केन्द्रहरूबाट मतपेटिका संकलन हुन सकेको छैन ।
‘मौसमले साथ नदिएपछि थप फ्लाइट हुन सकेन,’ प्रजिअ श्रेष्ठले भने, ‘हेलिकप्टर स्ट्यान्डबाइ राखेका छौं । भोलि मौसम सफा भए बिहानैबाट मतपेटिका ल्याउने तयारी छ ।’
यो क्षेत्रको भौगोलिक विकटता र हिमाली मौसमका कारण मतपेटिका ढुवानीमा नियमित चुनौती आउने गरेको छ । सबै मतपेटिका आएपछि मात्र मतगणना सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो, तर मौसमका कारण परिणाम प्रकाशनमा ढिलाइ भएको हो । मतगणना सुरु भएपछि तत्काल अपडेट उपलब्ध गराइने अपेक्षा गरिएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम