News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

सशस्त्र प्रहरीको पोशाक लगाएको भिडिओ सामाजिक सञ्जालमा राख्ने १६६ जना कारवाहीमा

काठमाडौं, २४ वैशाख । पछिल्लो समय सुरक्षाकर्मीहरुले पोशाकमा नै विभिन्न भिडियो बनाएर सामाजिक सञ्जालहरुमा रमाईलोका लागि पोष्ट गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । तर यस्तो प्रवृत्तिले संगठनलाई नै प्रभाव पार्ने […]

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्थमन्त्री पौडेलबीच भेटघाट

काठमाडौँ, २३ वैशाख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णु पौडेलबीच आज मंगलबार भेटवार्ता भएको छ । उक्त भेटवार्ता पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड निवास […]

११ वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

आफ्नो निर्देशनविपरीत काम गरेको भन्दै नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल बैंकलाई कारबाही गरेको हो । काठमाडौँ, २२ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा […]

पोखरा विमानस्थल अनियमितता प्रकरणः लेखा समितिको प्रभावकारीतामाथि सांसदहरूको प्रश्न

काठमाडौं, २१ वैशाख । पोखरा विमानस्थल ठेक्कामा १० अर्ब बढीको घोटाला भएको आफ्नै उपसमितिको प्रतिवेदनलाई सार्वजनिक लेखा समितिले गम्भीरतापूर्वक लिनेमा शंका देखिएको छ । लेखा समितिअन्तर्गतको छानबिन गर्न गठित उपसमितिले […]

आजदेखि कक्षा १२ को परीक्षा

काठमाडौं, २१ वैशाख । देशभरका परीक्षा केन्द्रमा आइतबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । […]

कक्षा १२ को परीक्षा भोलिदेखि सञ्चालन हुँदै

काठमाडौँ, २० वैशाख । देशभरका परीक्षा केन्द्रमा आइतबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले […]

सहकारी ठगीमा सांसद माया राईलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, १९ वैशाख । सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान […]

नयाँ राष्ट्रिय सहकारी नीति जारी गर्ने

काठमाडौैं, १९ वैशाख । सरकारले सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय सहकारी नीति जारी गर्ने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा […]

सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी पीडितको रकम फिर्ता गरिने

काठमाडौं, १९ वैशाख । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज शुक्रबार […]

मेडिकल माफियाहरुलाई स्वास्थ्यमन्त्रीको चेतावनी, अटेर गरे निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने

काठमाडौं, १९ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन् । सरकारले दिएको निर्देशन र कानुन नैं नमान्ने मेडिकल माफियाको दादागिरी […]