
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, ४ असार । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराको टोलीले लागूऔषधसहित चार युवालाई पक्राउ गर्न सफल भएको छ ।
प्रहरीले उनीहरुको साथबाट ट्यापेन्टाडोल ट्याब्लेट– १०० एमजी लेखिएको एकहजार ५० ट्याब्लेट र दुईथान मोवाइल बरामद गरेको छ ।
बुधबार साँझ ६ बजेको समयमा टोलीले पोखरा–८, सिमलचौरस्थित प्रतिभामार्गमा सवारीसाधन चेकजाँच गर्ने क्रममा ग१७प७२३४ र ग१४प ३३५९ नम्बरको मोटरसाईकलमा सवार ४ जनालाई लागूऔषध सहित पक्राउ गरेको हो ।
स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ५ घर भई हाल पोखरा–७, रत्नचोक बस्ने २८ वर्षीय मनोज रेग्मी, पोखरा–१७, घारीपाटन बस्ने २८ वर्षीय राजबहादुर पौडेल, पोखरा–१७, घारीपाटन बस्ने २८ वर्षीय राजेशबहादुर पौडेल र पोखरा–७, रत्नचोक बस्ने २३ वर्षीया रोज कुँवर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
पक्राउ परेका चारजनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्दामा ६ दिन म्याद थप गरी प्रहरीले अनुसन्धान प्रकृया अगाडि बढाएको छ । कास्की प्रहरीले पछिल्लो समय लागूऔषध बिक्रीबितरणका सम्बन्धमा कडाई गर्दै आक्रामक रुपमा अभियान चलाई रहेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन