
१नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
३सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
४‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
५कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
६हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
११जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा, २७ भदौं । कास्की कारागारबाट भागेका कैदीबन्दीहरु धमाधम आज शुक्रबारदेखि स्वस्फूर्त रुपमा कारागार नैं फर्किएका छन् । आजमात्र ५० जना भन्दा बढि कैदीहरु कारागारमा आईपुगेका छन् भने बाँकी पनि आउने क्रम जारी छ ।
जेन–जी आन्दोलनका क्रममा सहकारी ठगीमा कैद भुक्तान गरी धरौंटीमा छुटेका अपराधीहरुले नियोजित रुपमा कारागारमाा तोडफोड गरी ७७३ कैदीबन्दीहरुलाई भगाएको स्रोतले बतायो । आन्दोलनको मौंका छोपेर सहकारी ठगीमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई बाहिर निकालेपछि देशव्यापी रुपमा नैं कैदीहरु आन्दोलित भएका थिए ।

भदौं २४ गते बेलुका जेन–जी समूहको नाममा कास्की कारागारमा भएको आगजनी । कारागारभित्र कैदीहरु भागेपछि त्यहाँको टिभी, सामान र कैदीहरुले बनाएका मुढासमेत चोरी भएको छ ।
पोखरामा पनि सहकारी ठगीमा संलग्न अपराधीहरुले जेन–जी आन्दोलनको फाईदा उठाउँदैं कैदीबन्दी भगाएका थिए । तर, भदौं २४ गते बेलुका जेन–जी समूहको नाममा भएको घुसपैंठको फाईदा उठाउँदैं कैदीबन्दीहरूले कारागारको सुरक्षा घेरा तोडेर भागेका थिए । सो क्रममा कारागार भित्र आईपुगेका घुसपैंठीहरुले कारागारमा खटिएका केही प्रहरीमाथि कुटपिटसमेत गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
कास्की कारागारमा सहकारी ठगीमा रहेका नेकपा एमालेका राष्ट्रिय युवा संघका पूर्वउपमहासचिव शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे, नेकपा एमालेका वडा नं. २१ का पूर्वईञ्चार्ज, ताण्डव न्यूजका सम्पादक एवम् र प्रेस चौंतारी कास्कीका पूर्वअध्यक्ष अर्जुन गिरी लगायतको टोली अझैं फरार रहेको छ ।
कास्की कारागारका प्रमुख राजेन्द्र शर्माले आज शुक्रबारदेखि कैदीबन्दीहरु स्वस्फूर्त रुपमा आउनु शुरु गरेको र आफूहरुले पनि फरार कैदीहरुलाई सम्पर्क गरेर फर्कन आग्रह गरेको जानकारी दिए । समाजमा त्रासको वातावरण बढिरहेको अवस्थामा पुनः फरार भएका कैदीहरु फर्किन थालेपछि अलि सहज वातावरण बन्दैं गईरहेको कारागार प्रमुख शर्माले बताए ।

सूर्यदर्शन लगायतका सहकारी ठगीमा कास्की कारागारमाा रहेका नेकपा एमालेको राष्ट्रिय युवा संघका पूर्वउपमहासचिव शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटेले कारागार भित्र बनाएको संरचना । तस्विर: राजेन्द्र अधिकारी
कैदी नाईकेद्वय अजय गुरुङ र दिनेश क्षेत्रीले कारागारमा बस्न सक्ने अवस्था नभएपछि आफ्नो ज्यान जोगाउन बाध्य भएर प्रशासनको सल्लाह गरेर नैं बाहिर निस्केको बताए । उनीहरुले भने–‘हामीहरु भागेर कहाँ जाने, इमान्दार भएर जानकारी गराएरैं निस्किएको हो । अहिले हामी फर्किएका छौं । राज्यले हामीलाई दिनुपर्ने सेवा सुविधा र कैद भुक्तान गर्दा पाउनु पर्ने राहत पनि दिनुपर्छ भन्ने लाग्छ ।’
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !