News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

प्रधानमन्त्री विरुद्ध पोखरामा नाराबाजी

पोखरा । संसद विघटनको प्रस्ताव गरे लगत्तै पोखरामा सत्तारुढ दल र जनता समाजवादीका विद्यार्थीहरुले प्रधानमन्त्री खड्गप्रसाद ओलीको विरोधमा प्रदर्शन गरेका छन् । पुनः राष्ट्रिय युवा संघ र अनेरास्ववियुले संयुक्त रुपमा […]

अनन्तः संसद विघटनको निर्णयमा पुगे प्रधानमन्त्री

काठमाडौं । सत्तारुढ दलमा देखिएको किचलो आखिर संसद विघटनको ढोकामा पुगेको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद विघटनको सिफारिस लिएर आज राष्ट्रपतिको कार्यालयमा पुगेका छन् । सरकारले सिफारिस गरेअनुसार राष्ट्रपटिले विघटन […]

उखु किसानलाई शोषण गर्ने ठगहरुलाई जनसत्ताले कारवाही गर्ने

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय जनपरिषद् नेपालले उखु किसानहरुलाई शोषण गर्ने ठगहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । केन्द्रीय जनपरिषद् नेपालका प्रमुख सन्तोष बुढामगरले एक […]

म्याग्दीको अन्नपूर्ण गाउँपालिका पहिलो पटक पुगे चिकित्सक

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलो पटक चिकित्सक पुगेका छन् । गाउँपालिकाले नारच्याङमा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि चिकित्सक नियुक्त गरेको हो । यही […]

देशमा राजनीतिक अस्थिरता सिर्जना गर्न खोजियो : नेता अधिकारी

पोखरा । प्रतिनिधिसभा सदस्य एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य खगराज अधिकारीले राजनीतिक अस्थिरता निम्त्याएर देशलाई अराजकतातर्फ धकेल्न खोजिएको बताउनुभएको छ । लेखनाथ सामुदायिक सेवा केन्द्रको सातौँ अधिवेशनबाट […]

माछापुच्छ्रे हिमालको पृष्ठभूमिमा नवौँ साहित्य महोत्सव गरिने

पोखरा । पोखरामा आगामी पुस १४ र १५ गते नवौँ संस्करणको साहित्य महोत्सव (लिटरेचर फेस्टिभल) आयोजना हुनेभएको छ । यसअघि फेवाताल किनारमा आयोजना गरिँदै आएको महोत्सव यसपटक पर्यटकीय गन्तव्य सराङ्कोटमा […]

कोभिड-१९ विरुद्धको खोप नेपाल आउने

शरद शर्मा काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सूचीकृत नभए पनि यहाँका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ । खोपसम्बन्धी चारवटा मापदण्डमध्ये दुई पूरा भएपछि […]

शिक्षासेवी समाज सुधारक बालागुरु षडानन्दको जन्मजयन्ती मनाइँदै

पूर्णप्रसाद मिश्र    काठमाडौँ  । नेपालमै पहिलोपटक जनताको सहयोगमा संस्कृत पाठशाला स्थापना गर्नुभएका बालागुरु षडानन्दले नेपाली समाजमा पु¥याउनुभएको योदानको स्मरणमा आज उहाँको जन्मजयन्ती मनाइँदैछ । विसं १८९२ मार्गशीर्ष शुक्ल पञ्चमीका दिन […]

विश्वका पूर्व राष्ट्रपति र पूर्व प्रधानमन्त्री पनि बने कोरोनाको शिकार

जीवन भण्डारी   काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट संसारभरी अहिलेसम्म १६ लाख ६८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । तीमध्ये अधिकांश सर्वसाधारण छन् भने केही प्रभावशाली र चर्चित […]

स्वास्थ्य सामग्री खरिद प्रक्रियासम्मत नभएको लेखा समितिको ठहर

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको छ । स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उपचारका लागि चाहिने औषधि तथा स्वास्थ्य […]