
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माधव नेपाल र झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीले पार्टी विघटनको दुष्प्रयास गरेको ठहर गरेको छ । नेपाल र खनाल पक्षको केन्द्रीय कमिटी बैठकले ओलीले सर्वोच्च अदालतको फैसलाविपरित एकलौटी बैठक राखेर एमालेलाई विघटन गर्ने दुष्प्रयास गरेको निष्कर्ष निकालेको हो ।
नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले एकलौटी ढंगले केन्द्रीय कमिटी विस्तार गर्दै पदाधिकारी खारेज र महाधिवेशनको मिति घोषणा गरेको भन्दै नेपाल र खनाल पक्षले वृहत छलफलका लागि चैत ४ गते राष्ट्रिय कार्यकर्ता भेलाको आह्वान समेत गरेको नेता भीम रावलले जानकारी दिए ।
नेता रावलले भने–‘विधान विपरितको निर्णय मान्य हुँदैन । स्थायी कमिटीका सदस्यको हस्ताक्षरसहित नेता तथा कार्यकर्तालाई पार्टी विघटनबाट जोगाउन संयुक्त वक्तव्य पनि निकाल्ने छौं ।’
अदालतको फैसलाअनुसार पूर्ववत् कमिटीलाई पुनर्गठनको प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको नेता रावलले जानकारी दिए । नेता रावलले भने–‘राष्ट्रिय प्रतिनिधि परिषद्ले मात्र विधान संशोधन गर्ने हो, गुटको बैठकलाई विधान संशोधन गर्ने अधिकार छैन । ओलीले पार्टी विभाजन गर्ने दुष्प्रयास गरे, त्यो कदापि मान्य छैन ।’
त्यसैगरी, बैठकले ओली पक्षले गरेको निर्णयलाई काउन्टर दिदैं सातवटै प्रदेशको इन्चार्ज तोकेको छ । जसमा प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली तथा सुदूरपश्चिममा भीम रावल इन्चार्ज तोकिएको छ । महिला इन्चार्जको जिम्मेवारी पनि शाक्यलाई नै दिइएको छ भने प्रचार विभाग इन्चार्जको जिम्मेवारी योगेश भट्टराईले पाएका छन् ।
त्यस्तै, युवा इन्चार्जको जिम्मेजारी रघुजी पन्तलाई दिइएको छ भने गोकर्ण विष्टले विद्यार्थी इन्चार्जको जिम्मेवारी पाएका छन् । बुद्धिजीवी इन्चार्जमा प्रवेश हमाल चयन भएका छन् ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !