News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

‘समाजमा रहेका अनियमिता, बेथितिलाई अन्त्य गरौँ, सूचना कपोकल्पित र तथ्यहीन ढङ्गबाट प्रवाह नहोस्’ सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजमा रहेका अनियमिता र बेथितिलाई अन्त्य गर्न तथा पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि समन्वय एवं सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त […]

चीनद्वारा पाँच करोड युआन बराबरको अतिरिक्त सैन्य सहयोगको घोषणा

शरच्चन्द्र भण्डारी काठमाडौँ । चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । नेपाली सेनाको क्षमता अभिवृद्धि, उसलाई […]

सिद्धबाबा भनिने कृष्णबहादुरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले शुक्रबार […]

शेयर बजारमा आज पुनः अर्को कीर्तिमान

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेले आज पुनः  अर्को कीर्तिमान कायम गरेको छ । नेप्से परिसूचकमा देखिएको वृद्धि तथा कारोबार रकमसमेत नयाँ उचाइँमा पुगेको छ । पछिल्लो दिनमा […]

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः मन्त्री वेइ 

काठमाडौँ । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताउनुभएको छ । […]

करणी गर्ने गिरी र मानव बेचबिखन गर्ने भुजेल पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले करणी गर्ने र मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । ७१ वर्षीय वृद्धलाई करणी गरेको अभियोगमा कास्की प्रहरीले पोखरा महानगरपालिका वडा […]

जीप दुर्घटना हुँदा चारजनाको मृत्यु

जाजरकोट । जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चारको मृत्यु भएको छ । आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज […]

प्राचीन तपोभूमि धार्मिक पर्यटकीयस्थल बन्दै

पोखरा।  पोखरा महानगरपालिका वडा नं २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको छ । कर्दम–कश्यपजस्ता ऋषिमुनिहरूको साधनास्थलका रूपमा लिइने शुक्ला […]

गुल्मीमा जिप दुर्घटना हुँदा घटनास्थलमैं पाँचजनाको मृत्यु, तीनजना घाईते

गुल्मी । हुलबाट तम्घास आउँदै गरेको जिप दुर्घटना हुँदा घटनास्थलमा नैं पाँचजनाको ज्यान गएको छ । दुर्घटनामा परी तीनजना घाईते भएका छन् । गुल्मीको इस्मा गाउँपालिका वडा नं. ४ को […]

कीर्ते नागरिकता दिएको आरोपमा दुई पक्राउ

गलकोट । कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले […]