
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पोखरा । यतिबेला पोखरा कोरोना संक्रमणको घटनाले भन्दा पनि राजनीतिक वितण्डाहरुले तातिरहेको छ । सत्ता जोगाउन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका हर्कतहरुले यतिबेला पोखरा चर्चाको केन्द्रमा रहेको हो । अन्ततः सत्ता जोगाउन मुख्यमन्त्री गुरुङ अपराधिक पृष्ठभूमि भएका कुख्यात पात्र राजीव गुरुङ उर्फ दीपक मनाङ्गेको शरणमा परेका छन् ।
सत्ता नै संकटमा परेपछि मध्यरातमा हिउँदे अधिवेशन अन्त्य गरेर काठमाडौं पुगेका मुख्यमन्त्री गुरुङले सत्ता जोगाउन अनेकन् तिकडमहरु गरिरहेका छन् । जसमध्ये अविश्वास प्रस्तावमाथि दोस्रोपटकको छलफल र मतदान गर्ने क्रममा मतदान गर्ने समयमा जनमोर्चाका सांसद खिमबिक्रम शाहीलाई कोरोना संक्रमितको नाममा नक्कली रिपोर्ट तयार पारेर वेपत्ता बनाईएको थियो । जुन घटना अझै सेलाएको छैन ।
पदका लागि निकै वार्गेनिङ्ग गरिरहेका दीपक मनाङ्गे भने सो दिन अनुपस्थित थिए । र, भोलिपल्ट सिधै मुख्यमन्त्रीले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सुम्पेका छन् । भर्खरै पद तथा गोपनीयताको सपथ लिएका मनाङ्गे अपराधिक पृष्ठभूमिका पात्र हुन् ।
सत्ता जोगाउन मुख्यमन्त्री गुरुङले मनाङ्गेको वैशाखीको सहारा लिएका छन् । हेरौं, मुख्यमन्त्री गुरुङको यो तिकडमले उनको सत्ता जोगिन्छ वा झन् विवादमा मुछिदैं जान्छन् त्यो समयले नै बताउनेछ ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई