News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

अभिभावकविहीन पाँच बालबालिकाको बिचल्ली

पर्वत (रासस) । पर्वतको जलजला गाउँपालिका-२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन् […]

गुरुङ बाघको छाला र हड्डीसहित पक्राउ

लमजुङ । बाघ मारेर छाला तथा हड्डीको तस्करी गर्दै आईरहेको विशेष सूचना पाएपछि ग्राहक बनेर प्रहरीको टोलीले मनराज गुरुङलाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङको टोलीले […]

टर्चको ब्याट्री बक्समा सुन लुकाएर तस्करी गर्ने पक्राउ

काठमाडौं । तस्करहरुले नयाँ–नयाँ तरिका अपनाई प्रहरीलाई नै झुक्याएर सुन तस्करी गर्दै आईरहेका छन् । पछिल्लो पटक प्रहरीले त्रिभुवन विमानस्थलबाट टर्चको ब्याट्री बक्स भित्र सुन लुकाएर ल्याएको भेटेको हो । […]

सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गर्नेलाई जरिवाना

काठमाडौं । सहकर्मी महिलालाई सामाजिक सञ्जालको प्रयोग गरी यौन दुर्व्यवहार गरेको आरोपमा डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका तत्कालीन सहायक वन अधिकृतलाई कारवाही भएको छ । वन अधिकृत तुलाराम घिमिरेले आफ्नै सहकर्मी […]

मानव बेचबिखन गर्न खोजेको अभियोगमा रुपा पक्राउ

बर्दिया । २८ वर्षीया एक महिलालाई दिल्लीबाट ओमन पठाई दिने भन्दै ललाई–फकाई बेचबिखन गर्न खोजेको अभियोगमा मधुबन नगरपालिका–५ गाउँ नम्बर १० बस्ने ४३ वर्षीया रुपा सुनारलाई सोमबार बिहान प्रहरीले पक्राउ […]

बुहारीलाई आगो लगाउने अभियुक्त ७ वर्षपछि पक्राउ

बाँके । आफ्नै २३ वर्षीया बुहारीलाई मट्टीतेल छर्की आगो लगाई फरार अभियुक्त नरैनापुर गाउँपालिका-२ बस्ने ७५ वर्षीय हनिफ शेष ढपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । दाईजोको निहुँमा २०७० चैत […]

घाइते सहचालकलाई नदीमा फालेको आरोपमा १ जना पक्राउ

स्याङ्जा । घाइते सहचालकलाई नदीमा बगाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै साथीलाई नदीमा बगाएको आरोपमा प्रहरीले ट्रयाक्टरका सहचालक गल्याङ नगरपालिका वडा नं. […]

‘आवश्यक परे सहिद बन्न तयार’ : सेक्रेटरी विश्वास

पोखरा । अखिल क्रान्तिकारी जिल्ला समिति कास्कीले कम्युनिष्ट विद्यार्थी अभियानको आरम्भ गरेको छ । ‘सम्पूर्ण वामपन्थी, प्रगतिशिल, देशभक्त, जनतान्त्रिक विद्यार्थीहरु एक हौं’ भन्ने मूल नारासहित अखिल क्रान्तिकारी कास्कीले जनप्रिय बहुमुखी […]

अझै रिहा भएनन् विप्लव नेतृत्व नेकपाका नेता तथा कार्यकर्ता

काठमाडौं । एक महिना हुन लाग्दा समेत सहमति कार्यान्वयन नभएपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा नेकपाका महासचिव विप्लवले सहमति अनुसार […]

‘हनी ट्रयाप’को आरोपमा महिलासहित तीनजना पक्राउ

काठमाडौँ । ‘हनी ट्रयाप’मा फसाई पाँच लाख रुपैयाँ वार्गेनिङ गर्ने एक महिलासहित तीनजनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । त्यो गिरोहले कपन र इमाडोलका दुईजना पुरुषलाई चावहिलस्थित गेष्ट हाउसमा भेट्न […]