News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । शोक प्रस्ताव पारित गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा आज […]

सदस्यता नपाएपछि रौतहटका पत्रकार आन्दोलित

रौतहट । सदस्यता नपाएपछि रौतहटका पत्रकार आन्दोलित भएका छन् । जिल्ला शाखाबाट सिफारिस गरिएका पत्रकारहरुलाई सदस्यता नदिइएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट कार्यालयमा ताला लगाएर धर्नामा बसेका छन् । क्रियाशील […]

महिलामाथि यौन दुर्व्यवहार गर्ने चिकित्सक पक्राउ

सप्तरी । महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई शुक्रबार पक्राउ गरेको छ । २५ वर्षीया महिलालाई उपचारका बहानामा श्रीमानलाई औषधी किन्न पठाई ती […]

छात्रामाथि अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

हेटौंडा । शैक्षिक भ्रमण गएका बेलामा छात्रामाथि अभद्र व्यवहार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । तीनजना छात्राले आफूमाथि अभद्र व्यवहार गरेको आरोप लगाएपछि भानु माध्यमिक विद्यालय मकवानपुरगढी गाउँपालिका वडा […]

अवैध रुपमा विदेश पठाउने दुई कन्सल्टेन्सीमा छापा

काठमाडौं । अवैध रुपमा विदेश पठाउने भन्दै लाखौं रुपैयाँ असुल्ने दुई कन्सल्टेन्सीमा वैदेशिक रोजगार विभाग काठमाडौंले छापा मारेको छ । विभागमा उजुरी परेपछि ग्लोबल इन्फो एजुकेसनल भिसा सर्भिस प्रा.लि. बानेश्वर […]

‘सबै असमानताको हल वैज्ञानिक समाजवाद’ : इन्चार्ज उभार

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बद्ध दलित मुक्ति मोर्चा कास्कीको जिल्ला भेलाले भीमसेन परियारको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा मीनबहादुर परियार […]

चट्याङ पर्दा घरमा खेलीरहेको बालकको मृत्यु

बागलुङ । बागलुङ बडिगाड गाउँपालिका वडा नं. ८ नेताखर्कमा अमरबहादुर सुनारको घरमा चट्याङ पर्दा घरमा खेलिरहेको ८ वर्षको बच्चाको घटनास्थलमा नै मृत्यु भएको छ । मंगलबार साँझ ७ बजेको समयमा […]

रेडपाण्डाको छाला र पासो सहित तीनजना पक्राउ

सोलुखुम्बु । रेडपाण्डाको ७ थान छाला र रेडपाण्डा मार्न प्रयोग गरिने ५ थान पासोसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । महाकुलुङ गाउँपालिका–३ मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र बफरजोनबाट रेडपाण्डाको […]

मुम्बईको कोठीमा दुई महिला बेच्ने अभियुक्त २८ वर्षपछि पक्राउ

काठमाडौं । भारतबाट हीरा ओसार्ने भरियाका रुपमा मुम्बई पु¥याएर कोठीमा दुई महिलालाई ३५ हजार रुपैयाँमा बेच्ने अभियुक्त २८ वर्षपछि पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो […]

श्रीमानसँगै होटलमा बसेकी श्रीमती मृत भेटिईन्

जनकपुरधाम । विदेशबाट आएको केही दिन नहुँदै श्रीमानसँगै होटलमा बसेकी महिला आज मृत फेला परेकी छिन् । छतबाट हामफालेर मृत्यु भएको भनिए पनि घटनाको प्रकृति हेर्दा शंकास्पद देखिए पछि प्रहरीले […]