News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

पामे तथा फेवातालको मुहानमा सरसफाई

पोखरा । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पामे बचत तथा ऋण सहकारी संस्थाले पामे बजारको सरसफाइ गरेको छ । सोही स्थानमा कार्यालय रहेको सहकारीले पामे बजार, फेवातालमा पानी आउने […]

आचार्यको नेतृत्वमा कास्कीमा एमालेको समानान्तर कमिटी

पोखरा । नेपाल कम्युनिष्ट पार्टी एमाले भित्र बढ्दो विवादसँगै कास्कीमा खनाल–नेपाल समूहले छुट्टै समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ । बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय […]

‘पेटी ठेकेदार’ र ‘विचौंलिया’लाई होइन श्रमजीवीलाई रोजौं

यतिबेला पत्रकारहरुलाई चैत २५ गते हुन गईरहेको चुनावको रन्कोले तताई रहेको छ । अहिलेको सन्दर्भमा पत्रकारहरु अधिकांश पार्टीका प्यादा भए भन्ने आवाज पनि मिडियामा नै उठिरहेका छन् । पत्रकारिता व्यवसायिक […]

कांग्रेसका पुराना नेता बरालको निधन

पोखरा । समाजसेवी तथा नेपाली कांग्रेसका पुराना नेता प्रेमनारायण बरालको ८८ वर्षको उमेरमा निधन भएको छ । प्रजातन्त्रका लागि पञ्चायत विरुद्ध सशक्त आन्दोलन गर्दै शैक्षिक तथा धार्मिक क्षेत्रमा विशेष योगदान […]

बाल यौन दुराचारको अभियोगमा अमेरिकी नागरिक पक्राउ

पोखरा । बाल यौन दुराचारको अभियोगमा पोखरामा अमेरिकी नागरिक मंगलबार (हिजो) पक्राउ परेका छन् । पोखरा वडा नं. १८ सेदीस्थित एक होमस्टेबाट ६६ वर्षीय अमेरिकी नागरिक माइल नरम्यान टेलरलाई प्रहरी […]

‘यहीँ व्यवस्थामा विप्लव नै आए पनि समस्याको हल हुँदैन’

पोखरा । अहिलेको व्यवस्थामा विप्लव नै आए पनि समस्याको हल नहुने नेपाल कम्युनिष्ट पार्टी गण्डक ब्यूरोका इञ्चार्ज तथा जेल ब्रेकर उमा भूजेलले बताउनु भएको छ । ‘अहिलेको दलाल पूँजीवादी व्यवस्थाले […]

४ दिन शिक्षण संस्था बन्द गर्ने सरकारी निर्णय

काठमाडौं । वायू प्रदूषण निकै बढेपछि सरकारले देशभरका शैक्षिक संस्थाहरु ४ दिनका लागि भोलिदेखि बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर परेको […]

बागलुङमा युवाहरु बिच झडप हुँदा दुईजनाको मृत्यु

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नं. १० स्थित बल्देधूरीमा युवाहरु बिच झडप हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार बनभोज खान गएका दुई गाउँका युवाहरु बिच विवाद चर्किदा भएको […]

श्रीमानको कुटाईबाट घाईते भएकी देवी विकको मृत्यु

पोखरा । श्रीमानको कुटाईबाट गम्भिर घाईते भएकी देवी विकको आज मृत्यु भएको छ । पोखरा वडा नं. २६ बराल डाँडा बस्ने देवबहादुर विकले मद्यपान सेवन गरी शुक्रबार दिउँसो २ बजे […]

स्कुटर दुर्घटनामा परेर बाबु, छोरी र भतिजीको मृत्यु

चितवन । स्कुटर र यात्रुबाहक बस ठोक्किँदा चितवनमा बाबु, छोरी र भतिजीको मृत्यु भएको छ । आज साँझ चितवनको पकौडीमा ना५ख २१५० नम्बरको यात्रुबाहक बसमा ना४०प ७०८२ को नम्बरको स्कुटर […]