News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार फोटो फिचर

पोखराको महेन्द्रपुलमा जमिन भासिदाँ सडक र फुटपाथमा क्षति

पोखरा, ७ भदौं । पोखराको महेन्द्रपुलमा जमिन भासिदाँ सडक र फुटपाथमा क्षति पुगेको छ । हिजो राती जमिन भासिए पछि तत्कालै सुरक्षाकर्मीहरुले अबिरल परेको पानीको बहावलाई त्यहाँ जानबाट रोक्न खटिएका थिए । पोखरामा पटक–पटक यसरी जमिन भासिने गर्दछ । केही समय अगाडि पोखराको व्यस्त बजार चिप्लेढुङ्गामा वीपीको सालिक भएको नजिकै पनि जमिन भासिएको थियो । पोखराको कमजोर भूबनोटका कारण जताततै भासिने क्रम जारी नै छ । तस्विर सौजन्य : प्रकाश कोइरालाको फेसबुक वालबाट

प्रतिक्रिया

डनन्यूज ट्रेन्डिङ