News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

दमौलीको मादी पुलबाट मध्यरातमा जीप खस्दा तीन युवाको मृत्यु, एकजनाको अवस्था अझैं गम्भिर

दमौंली, ११ जेठ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मादी नदीको पुलबाट शनिबार राति करिब ११:३० बजेको समयमा जीप खस्दा तीन युवाको मृत्यु भएको छ […]

प्रधानाध्यापक संघ नेपाल (पान)को दोस्रो सम्मेलन जेठ २३ र २४ गते पोखरामा हुने

देशभरका ३० हजार भन्दा बढि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई एकवतावद्ध गरी शैक्षिक उत्कृष्टता, नेतृत्व विकास र सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रधानाध्यापक संघ नेपाल (पान)  गठन पोखरा, १० जेठ । प्रधानाध्यापक संघ […]

सहकारी ठगीमा संलग्नको राहदानी नबन्ने कानुन ल्याइँदै

काठमाडौँ, १० जेठ । सहकारी ठगीसम्बन्धी कसुरमा अनुसन्धानमा रहेका र अदालतमा मुद्दा खेपिरहेका व्यक्तिका नाममा राहदानी जारी नहुने प्रावधानसहित राहदानी ऐन संशोधन गर्न लागिएको छ । परराष्ट्र मन्त्रालयले तयार गरेको […]

ठगीमा संलग्न पूर्वगृहमन्त्री लामिछानेलाई थुनामुक्त गर्न सर्वाेच्चद्वारा अस्वीकार (आदेशसहित)

काठमाडौँ, १० जेठ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालत बुटवलको आदेशलाई सदर गर्दै उनलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । […]

दुर्गा प्रसाईँलाई हत्या सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीको राय

काठमाडौं, ९ जेठ । काठमाडौंको तीनकुने घटनामा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ । चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक […]

लमजुङमा खुकुरी प्रहार गर्ने ४ जना विरुद्ध पक्राउ पुर्जी जारी

गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङको आदेशमा अधिवेशनमा असन्तुष्टि व्यक्त गरिरहेका गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको समूहलाई गुन्डाहरु प्रयोग गरी खुकुरी प्रहार गरिएको थियो । लमजुङ, ७ […]

विद्युत प्राधिकरणको नाफाघाटाबारे तीनपक्ष झिकाएर छलफल गर्न माओवादी सांसदको माग

काठमाडौं, ७ जेठ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत प्राधिकरणको नाफा–घाटा प्रकरणबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माग गरेका छन् । पूर्वाधार विकास समितिको बुधबाररको बैठकमा बोल्दै […]

पत्रकार भादगाउँलेको निर्देशनमा बन्यो, करबाकेलीका नायकको वृत्तचित्र

चामबहादुर पुन, एन एक्जेम्प्लेरी एक्स ब्रिटिस गुर्खा सोल्जर”, पुनकै नेतृत्वमा करबाकेली क्षेत्र पर्यटकीय गन्तव्य बनिसकेको छ। गाउँमा सांस्कृतिक एवम् पर्यटकीय जागरण भित्रिएको छ। काठमाडौं, ७ जेठ । जन्मथलो करबाकेली क्षेत्रको […]

गभर्नर नियुक्ति भएसँगैं नेप्सेमा उच्च वृद्धि

पोखरा, ६ जेठ । मंगलबार राष्ट्र बैंकका गभर्नरमा विश्व पौडेल नियुक्ति हुने खबरसँगैं सेयर बजार परिसूचक नेप्सेमा उच्च वृद्धि भएको छ । मन्त्रिपरिषदको बैठक बोलाइएको समाचार सार्वजनिक भएसँगैं १२ बजेर […]

पोखरामा ‘गाउँ पर्यटन मेला’ आयोजना हुँदैं

पोखरा, ६ जेठ । गाउँ पर्यटनको सम्भावना उजागर गर्दै स्थानीय पर्यटन व्यवसायीलाई बजारसँग जोड्न पोखरामा जेठ ९ र १० गते ‘तेस्रो गाउँ पर्यटन मेला’ आयोजना हुने भएको छ । नेपाल […]