News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

एमसीसी विरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको भन्दै ५ दलले निकाले यस्तो विज्ञप्ति

काठमाडौं । नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले नेपालमा जारी एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेका छन् । एमसीसी जुनसुकै मूल्यमा खारेज हुनुपर्ने भन्दै उनीहरुले आज […]

एमसिसीबारे एकीकृत समाजवादीका प्रवक्ताको वक्तव्य काटेर महासचिवले जारी गरे दोस्रो वक्तव्य

काठमाडौँ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) अनुदानको विषयमा राजनीतिक पार्टीहरूमा ध्रुवीकरण भइरहेका बेला नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार बानेश्वरमा बसेको थियो। बानेश्वरको अर्याल होटलमा बसेको एकीकृत समाजवादी बैठकले […]

आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं । आज ७२औं प्रजातन्त्र दिवस ।सरकारी निकाय र विभिन्न संघसंगठनले फरकफरक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । प्रजातन्त्र दिवसका अवसरमा आज शुक्रबारदेखि नै विभिन्न रचनात्मक कार्यक्रम गरिएको छ […]

मन्त्रिपरिषद बैठकले गर्यो यस्ता निर्णय, हेर्नुहोस् बिस्तृतमा

काठमाडौँ । सरकारले कोभिड-१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिब २ अर्ब १४ करोड रुपैयाँ) थप ऋण सहायता […]

भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश, लिङ्देनले गरे स्वागत

काठमाडौँ । भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरेका छन् । शुक्रबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा शाहीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका हुन् । सोही अवसरमा […]

एमसीसीको रापमा राजनीति : निर्णायक वार्तामा गठबन्धन

काठमाडौं । अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पेश गर्ने तयारीमा सरकार जुटेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनसँग अहिले सरकारी निवास बालुवाटारमा निर्णायक वार्ता गर्दैछन्। बिहीबार रातिसम्म […]

मानवता जीवित राखेर अस्ताए १९ वर्षीय युवक

टेकराज थामी काठमाडौं, ६ माघ । घरभित्र दन्किएको आगो छलेर ललितपुर महानगरपालिका– १४ कुसुन्तीका ७० वर्षीय खड्कबहादुर लिम्बू श्रीमती सुष्मासहित मुस्किलले बरन्डामा निस्किए । चिच्याएर गुहार मागे । छिनभरमै छरछिमेक घरअगाडि सडकमा […]

करेन्ट लागेर दाजुभाइको मृत्यु 

रामपुर, ६ फागुन । पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । माछा मार्ने क्रममा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको […]

पूर्वकप्तान खड्का नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर

काठमाडौं, ५ फागुन । राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का महिला फुटबल प्रमुख प्रशिक्षक हरि खड्कालाई नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर गरेको छ । […]

सत्ता साझेदार दलको बैठक शुक्रबार पुनः बस्ने

काठमाडौँ, ५ फागुन।  प्रतिनिधिसभाको भोलिको बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक भोलि शुक्रबार पुनः बस्ने भएको […]