News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

सोनाम ल्होछारमा सार्वजनिक विदा दिने निर्णय

काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार (भोलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । […]

नयाँ पार्टी खोल्दै वामदेव गौतम

काठमाडौँ । केही समयअघि नेकपा (एमाले)को उपाध्यक्षबाट राजीनामा दिएका वामदेव गौतमले नयाँ पार्टी खोल्ने भएका छन्। पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमको सचिवालयका अनुसार केही दिनमै पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी […]

जेठ ५ भित्रै स्थानीय चुनाव गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ। सरकारले स्थानीय चुनावबारे अनौपचारिक रूपमा निर्वाचन आयोगसँग परामर्श गरिरहेको छ। आयोगले पनि जेठ ५ भित्र स्थानीय तह […]

नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि

मोरङ । नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ । मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले पुष्टि गरेकाे हो । कुखुरामा फेला परेकाे […]

माओवादी नेता पुन गुर्जो सेवनका कारण गम्भीर बिरामी भएको खुलासा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ले आफूलाई गुर्जो सेवनका कारण स्वास्थ्यमा जटिलता आएको खुलासा गरेका छन् । माओवादी केन्द्रका महासचिवको बलिया दावेदारका रुपमा रहेका नेता […]

उपसचिवमा बढुवाका लागि ३० जना सिफारिस, क-कसको छ नाम ?

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका […]

बाटोको गुणस्तरमा प्रश्न गर्दा कानुन मन्त्रीकै सामुन्ने हातपात

अमृत सुवेदी पोखरा । न्युरोडको बुद्धमार्गमा ४ सय २० मिटर सडक ढलान गर्ने काम भइरहेको छ । आफ्नो पोखरा ट्रेड मलको दक्षिणी गेट जोडिएको सडकको नाली बनाउन प्रदेशसभा सदस्य विन्दुकुमार […]

बालबालिकालाई एक स्थानबाट अर्कोमा लैजान प्रशासनबाट अनुमति लिनुपर्ने

काठमाडौँ । बालबालिकालाई अभिभावकबाहेक अरूले एक स्थानबाट अर्कोमा लैजान जिल्ला प्रशासन कार्यालयको अनुमति लिनु पर्ने भएको छ। गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै आमा-बुवा र अभिभावकबाहेक अन्य व्यक्ति वा संस्थामार्फत् […]

भक्तपुर सिडिओ कार्यालयले दर्ता गर्‍यो ओलीविरूद्धको उजुरी

भक्तपुर । भक्तपुर प्रशासन कार्यालयले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध उजुरी दर्ता गरेको छ। सोमबार संक्रमण फैलाउन नहुने कसूरमा अध्यक्ष ओलीविरूद्ध उजुरी दर्ता भएको सहायक प्रमुख जिल्ला […]

कानूनमा तोकिएको समयभित्र सबै निर्वाचन सम्पन्न गर्न जरूरी छ- राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तोकिएको समयभित्र सबै निर्वाचन सम्पन्न गर्न जरूरी रहेको बताएकी छन् । निर्वाचन आयोगको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्ने […]