News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

प्रचण्डका छोरीज्वाइँसहित ४७ जनाको नाम नै केन्द्रीय समितिमा अनुमोदन भएन

माओवादी केन्द्रीय समितिमा प्रस्तावितमध्ये ५० जनाको नाम मात्रै अनुमोदन काठमाडौँ, २३ फागुन । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहालले ९७ जनालाई मनोनित गर्ने प्रस्ताव गरेकोमा ५० जनाको नाम […]

माओवादी केन्द्रले तोक्यो प्रदेश इञ्चार्ज, गण्डकीमा हितराज पाण्डे

काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रले प्रदेश इञ्चार्ज तोकेको छ । आज सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इञ्चार्ज तोकेको हो । बैठक गण्डकी प्रदेशको इञ्चार्जमा हितराज पाण्डेलाई जिम्मेवारी […]

डेढ करोड रकमसहित हुण्डी कारोबारमा संलग्न दुईजना पक्राउ

काठमाडौं, २३ फागुन । नेपाल प्रहरीले डेढ करोड रकमसहित हुण्डी कारोबारमा संलग्न दुईजनालाई काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले हुण्डी कारोबारमा संलग्न भएको आरोपमा किर्तिपुर नगरपालिका वडा नं. ३ बस्ने […]

जागिर लगाइदिने बहानामा ठगी गर्ने ९ जना पक्राउ

काठमाडौं, २३ फागुन । ‘जब सेन्टर’को नाममा ठगी गर्ने गिरोहका नौंजनालई महानगरीय प्रहरी अपराध महाशशाखाको टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ । जब सेन्टरहरुले विभिन्न स्थानमा ‘जब प्लेसमेन्ट कम्पनि’हरु […]

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं, २३ फागुन । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाडौं बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक सुरु भएको हो । शुक्रबार राष्ट्रिय सभागृहमा सुरु भएको बैठक आइतबार […]

ललितपुरमा दुई दिनको शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु

ललितपुर, २३ फागुन । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित आज एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले […]

छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

बुटवल, २३ फागुन । अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जंगलमा […]

पल शाहलाई थप १२ दिन हिरासतमा राखी अनुसन्धान हुँदै

तनहुँ, २३ फागुन ।  नाबालिकामाथि जवरजस्ती करणीको आरोप लागेर पक्राउ परेका कलाकार पूर्णविक्रम शाह (पल)लाई अनुसन्धानका लागि थप १२ दिन हिरासतमा राखेर अनुसन्धान हुने भएको छ । यस अघि जिल्ला […]

गाँजा खेतीलाई वैधानिकता दिने तयारी

गाँजालाई नियन्त्रित ढंगले खेती गर्नुपर्ने, यसका उत्पादनबाट औषधिजन्य पदार्थ बनाउनुपर्ने बहस सतहमा आएका छन् । वास्तवमा हामीकहाँ गाँजा जताततै उत्पादन हुन्छन् । तर, यस विषयमा  औपचारिक ढंगले अध्ययन भएका छैन । नेपालमा उत्पादन […]

भक्तपुरमा श्रीमतीमाथि ‘केमिकल’ प्रहार, ६५ वर्षीय श्रीमान पक्राउ

काठमाडौं, २३ फागुन । भक्तपुरमा ६० वर्षीया महिलामाथि केमिकल प्रहार भएको छ । आफ्नै श्रीमान्ले ६० वर्षीया पूजा गुभाजुमाथि केमिकल प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी […]