News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ पर्यटन

सकियो दोस्रो सिकार याम : ११ नाउर र सात झारलको सिकार

ढोरपाटन (बागलुङ) । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकारयाम सकिएको छ । दोस्रो याममा ११ नाउर र सात झारलमात्र सिकार भएको छ । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज […]

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

सिबी अधिकारी, काठमाडौँ, १५ वैशाख । चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गर्नुभयो । रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका […]

मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

मुस्ताङ, १२ वैशाख । मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालयका विसं २०८० को तुलनामा २०८१ सालमा यहाँ […]

सकियो बृहत् मुस्ताङ सरसफाइ अभियान

मुस्ताङ, ७ वैशाख । ‘मौलिक संस्कृति र पर्यावरण बचाऔँ, वातावरण प्रदूषण घटाऔँ, मुस्ताङ जिल्लालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरौँ’ भन्ने उद्घोषसहित जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थानको बृहत् सरसफाइ तथा […]

मुस्ताङ घट्टेखोलामा चौँरी मेला

मुस्ताङ (जोमसोम), ६ वैशाख । हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टेखालामा आज शनिबारदेखि चौँरी मेला सुरु भएको छ । मेलामा हिमाली लेकमा पाइने बहुमूल्य जडीबुटी खाएका चौँरीको आलो रगत खाने […]

भैरहवा र पोखराबाट उडान गर्न कतार एयरवेजलाई नेपालको आग्रह

काठमाडौँ, २ वैशाख । कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन चासो देखाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी र कतार नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष मोहमद […]

पर्यटन राजधानी पोखरामा नयाँ वर्षको स्वागत

पोखरा, १ वैशाख । देशको पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्ष विसं २०८२ को स्वागत गरिएको छ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारबाट आज स्वदेशी तथा विदेशी पर्यटकहरुले नयाँ […]

फेवा महोत्सव आजदेखि

पोखरा, ३० चैत । होटल सङ्घ पोखराले आज शनिबारदेखि पोखरामा फेवा महोत्सव सञ्चालन गरेको छ । महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ । पोखरामा आयोजना गर्न लागेको २०औँ फेवा […]

गोरखा–जितगढी एकीकरण पदयात्रा तनहुँ आइपुग्यो

दमौली (तनहुँ), २९ चैत । ऐतिहासिक महत्त्व बोकेका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरू भएको नेपाली सेनाको ऐतिहासिक गोरखा–जितगढी पदयात्रा तनहुँ आइपुगेको छ । पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग […]

पर्यटन प्रवर्द्धन गर्न उकालो दौड प्रतियोगिता

डुम्रे (तनहुँँ), २६ चैत । पर्यटकीय क्षेत्र भुजिकोटको प्रवर्द्धन गर्न उकालो दौड प्रतियोगिता गरिने भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित पर्यटकीय क्षेत्र भुजिकोट स्थानथोकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दौड […]