News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ पर्यटन

गाउँ फर्काउने लक्ष्यसहित पुस ८ मा सात सय कोल्मा बहाकोट क्रसकन्ट्री दौड

जब धावकहरू कोल्मा बराहचौरबाट दौडिन थाल्छन्, त्यहाँ केवल पाइलाहरू होइन, गाउँ फर्काउने आशाका डोबहरू पनि छापिनेछन्। पोखरा, ३ मंसिर । गाउँ रित्तो हुँदै गएको पीडा र बसाइँसराइको लहरलाई चिर्दै स्याङ्जाको […]

जंगलमै पाँच साता बास बसेर सोवाङधुरीसम्म पदमार्ग तयार

सन्तोष गौतम, म्याग्दी, २ मंसिर । रघुगंगा गाउँपालिका-७ चिमखोलाका बासिन्दाहरूले जंगलमै पाँच सातासम्म बास बसेर एउटा ऐतिहासिक काम सम्पन्न गरेका छन्। समुद्री सतहबाट ३८४० मिटर उचाइमा रहेको पर्यटकीय गन्तव्य सोवाङधुरीसम्म […]

तराईबाट राष्ट्रिय आस्थाको पर्व बनेको छठले आध्यात्मिक आकर्षण बढाउँदै

पोखरा, ३० कार्तिक । उदाउँदै गरेको सूर्यलाई सोमबार बिहान अर्घ्य दिएपछि चारदिने छठ पर्व सकिएको छ। आइतबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका व्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको […]

विदेशी पर्यटकलाई ‘भाइटीका’ : व्यापार र रमाइलोको साधन कि सांस्कृतिक आदानप्रदान !!!

तर यदि यसलाई बारम्बार दोहोर्‍याएर केवल पर्यटन वस्तु बनाइयो, टीकाको पौराणिक-धार्मिक अर्थ नबुझाई केवल रमाइलोका लागि प्रयोग गरियो वा स्थानीय परिवारिक अनुष्ठानलाई ओझेल पारियो भने यसले विकृति ल्याउन सक्छ। पोखरा, […]

नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल

काठमाडौं, १३ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप छ वटा हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन […]

पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा

ईच्छुक धावकहरूले पोखरा क्लिक  अनलाइनमार्फत फाराम भरी दर्ता प्रक्रिया पूरा गर्न सक्नेछन् । पोखरा, १९ असोज । पोखरामा आगामी शनिबार आयोजना हुने तेस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको सम्पूर्ण तयारी […]

‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता

लेखनाथ, १६ असोज । आगामी कार्तिक १३ देखि २३ गतेसम्म बेगनास ताल किनारमा आयोजना हुने बहुप्रतीक्षित ‘छैठौं संस्करणको बेगनास फिस फेस्टिभल’लाई भव्य रूपमा सफल बनाउन स्थानीय संघसंस्था तथा अगुवाहरूले ऐक्यबद्धता […]

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

मनाङ, १५ असोज । मनाङको निस्याङ गाउँपालिकामा खराब मौसम र पहिरोका कारण केही दिनदेखि अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकको सुरक्षित उद्धार गरिएको छ। अन्नपूर्ण पदमार्गमा ट्रेकिङका लागि गएका ती […]

डुलुवाको अध्यक्षमा योगेश भट्टराई

पोखरा, ३ असोज । डुलुवाको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाबाट योगेश भट्टराई अध्यक्षमा निर्वाचित भएका छन्। गोरखा जिल्लाको अजिरकोट गाउँपालिकास्थित नम्की होमस्टेमा सम्पन्न उक्त अधिवेशनले योगेश भट्टराईको अध्यक्षतामा नयाँ […]

ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै

बागलुङ, ५ भदौ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै गएको छ। गत आर्थिक वर्षमा यहाँ भएका सिकार गतिविधिबाट राज्यले चार करोड १७ लाख रुपैयाँभन्दा […]