News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ ज्योतिष-विज्ञान

नरहरिनाथको वैचारिक उत्तराधिकारी जरो किलो महाअभियान

काठमाडौँ । योगी नरहरिनाथले अनेकौँ सङ्घर्ष गरेर नेपालको धर्म, संस्कृति, शिक्षा तथा राजनीतिमा मौलिकता प्रवद्र्धनका लागि पहल गर्नुभएकाले उहाँको योगदान भावी पुस्तासम्म लगिनुपर्नेमा जोड दिइएको छ । जरो किलो प्रतिष्ठान […]

‘योगी नरहरिनाथलाई चिन्न सकेनौँ’

नवलपुर । राष्ट्रगुरु योगी नरहरिनाथको १०६औँ जन्मजयन्तीका अवसरमा आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित पितौजीमा उहाँको योगदानबारे प्रवचन कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा महेश सन्यास आश्रमका प्राचार्य प्रा डा गुरुप्रसाद सुवेदीले राष्ट्रिय […]

विसं २०७८ मा तीन दशैँ !

काठमाडौँ । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी […]

एकमहिने माधवनारायण मेला शुरु

भक्तपुर । माघ महिना बिहानीको चिसोको पर्वाह नगरी यहाँस्थितको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधव नारायण मेलाको व्रत शुभारम्भ गरेका छन् । नेपाल संवत्को आठौँ शताब्दीदेखि एकमहिने […]

स्वस्थानी व्रतकथा मेला आजदेखि शुरु

आदित्य दाहाल काठमाडौँ (साँखु) । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल […]

स्वस्थानी व्रतकथा बिहीबारदेखि : मेलामा नयाँ नियम

आदित्य दाहाल साँखु । पौष शुक्ल पूर्णिमाका दिन (यही माघ १५गते) हिन्दू धर्मावलम्बीले स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आरम्भ गर्दैछन् । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म […]

थारू समुदायले माघीपर्व मनाउँदै

काठमाडौँ । थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदैछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज थारू समुदायको नयाँ वर्ष अर्थात् […]

आन्तरिक पर्यटक आकर्षित गर्दै ‘मौला कालिका’

टेकराज पोखरेल नवलपुर । कोरोना भाइरसका कारण करिब नौ महिना सुनसान बनेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौला कालिका मन्दिरमा धार्मिक पर्यटकको चहलपहल शुरु भएको छ । गत पुस १ […]