News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ ज्योतिष-विज्ञान

बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँसी

काठमाडौँ । बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय […]

नौ महिनापछि ढोरवाराही मन्दिर खुला

कृष्ण न्यौपाने दमौली । तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरवाराही मन्दिर नौ महिनापछि भक्तजनका लागि खुला भएको छ । शनिबार शुक्लागण्डकी नगरपालिकाले क्षमासहितको बहाली पूजा गरेपछि भक्तजनलाई खुला गरिएको ढोरवाराही क्षेत्र […]

देशभरका शिवालयमा छरियो शतबीज

काठमाडौँ । मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । त्रयोदशीको रातभर शनिबार भक्तजनले शिवालय एवं घर–घरमा समेत दिवङ्गत पितृको नाममा […]

ऐतिहासिक चक्रवर्ती मन्दिरमा देवलको उत्खनन शुरु

दमौली । तनहुँको देवघाट गाउँपालिका–५ स्थित ऐतिहासिक महत्वको चक्रवर्ती मन्दिरमा रहेका देवलको उत्खनन शुरु भएको छ । पुरातत्व विभागको टोलीले मन्दिरमा रहेका देवलको उत्खनन शुरु गरेको हो । चार दिनदेखि […]

कैलाश आश्रमलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

वासुदेव पौडेल गण्डकी ।  गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरको गैँडाकोट नगरपालिका–१३ मा अवस्थित कैलाश सन्यास आश्रमलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने प्रयास थालिएको छ । सेनकालीन सभ्यता झल्किने यस स्थलको प्रवद्र्धन […]

तीन दिने धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण शुरु

पोखरा ।  कोरोनाका कारण थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ नेपाल पर्यटक यातायात व्यवयासी सङ्घ गण्डकी प्रदेशले सोमबारदेखि तीन दिने धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण शुरु गरेको छ । पर्यटन […]

पशुपति क्षेत्रको गुरुयोजनालाई अन्तिम रूप दिन प्राविधिक समिति

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गुरुयोजनामा स्थानीयवासीलगायत सरोकार भएका निकायको सुझाव लिई अन्तिम रूप दिने क्रम शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गुरुयोजनालाई […]

कोरोना कहरमा पोखराका शक्तिपिठ, नियमित खर्च जुटाउनै मुस्किल

वासुदेव पौडेल    पोखरा । पोखरा अन्तर्राष्ट्रिय ख्याति कमाएको पर्यटकीयस्थल हो । प्रकृति र संस्कृतिका अनुपम छटाले यहाँको गरिमा र महत्व बढाएको छ । पोखरा बह्य तथा आन्तरिक पर्यटकको पनि प्रमुख […]

शुद्ध र सहज ‘वैदिक श्राद्ध पद्धति’ सार्वजनिक

काठमाडौँ ।  वैदिक सनातन धर्मावलम्बीले गर्ने धार्मिक कर्मका पुस्तकमा अशुद्धि वृद्धि हुँदै जान थालेपछि शुद्ध पुस्तक प्रकाशनका लागि अभियान चलाउने युवा देखा पर्न थालेका छन् । वाल्मीकि विद्यापीठमा कर्मकाण्ड प्रशिक्षणमा […]

अमेरिकी पाठ्यक्रममा बुद्ध नेपालमा जन्मेको तथ्य राखियो

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत विवरण सच्याइएको छ । नेपाली मूलका एक समाजसेवीको पहलमा त्यहाँको शिक्षा […]