पदयात्रामा आन्तरिक पर्यटक र पृष्ठभूमिमा सुन्दर धौलागिरि हिमाल
डन न्यूज
म्याग्दीको मालिका गाउँपालिका–७ बिम हुँदै प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी जाँदै गरेका आन्तरिक पर्यटक र पृष्ठभूमिमा देखिएको गुर्जा र धौलागिरि हिमालको मनोरम दृश्य । तस्वीर: कमल खत्री/रासस