News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ खेलकुद

१००औं खेलमा नेपालद्वारा ९-० को फराकिलो जित, सावित्राको कप्तानी डेब्युमा ह्याट्रिक

काठमाडौं, १६ असार । नेपाली महिला फुटबल टिमले आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल ऐतिहासिक बनाउँदै एएफसी महिला एसियन कप छनोटको समूह ‘एफ’ अन्तर्गत पहिलो खेलमा लाओसलाई ९-० को फराकिलो अन्तरले पराजित […]

‘प्रचण्ड कप : राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ पोखरामा हुने

पोखरा, २१ जेठ । नेसनल स्पोट्र्स एकेडेमीको आयोजनामा ‘प्रचण्ड कपः राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०८२’ पोखरामा हुने भएको छ । तत्कालीन अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारले नै भलिबललाई राष्ट्रिय खेल […]

राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ ‘ग्रो टेनिस’ कार्यक्रम सुरु

पोखरा, १३ जेठ । टेनिस संघ गण्डकी प्रदेशले आगामी ८ वर्षभित्र १० जना राष्ट्रियस्तरका टेनिस खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ ग्रो टेनिसअन्तर्गत टेनिस ट्यालेन्ट हन्ट प्रोग्राम–२०२५ सुरु गर्ने भएको छ […]

पोखरा स्पोर्टस् अवार्ड : चार विधामा मनोनयन सार्वजनिक

पोखरा, १७ वैशाख । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बर्सेनि आयोजना गर्दै आएको पोखरा स्पोर्टस अवार्डको नवौँ संस्करण यही वैशाख २६ गते पोखरामा हुँदैछ । मञ्चले आज अवार्डअन्तर्गत चार विधामा […]

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

पोखरा, ७ वैशाख । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको ‘मनुश्री भिग्नजीत जुनियर’ राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाडौँकी सारा पन्तले दोहोरो उपाधि जितेका छन् […]

त्रिवेणी इन्टरनेशनल कलेजमा स्पोर्टस् मिट शुरु

लेखनाथ, २५ फागुन । त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ मा शुक्रबार देखि स्पोर्टस् मिट २०८१ शुरु भएको छ । कलेजका विद्यार्थीले विभिन्न १४ खेलका लागि प्रतिस्पर्धा गर्नेछन् । स्पोर्टस मिटको […]

बेगनास कपमा उत्कृष्ट १६ का लागि प्रतिस्पर्धा शुरु

लेखनाथ, १९ फागुन । बेगनास युवा क्लबको आयोजनामा शुक्रबारदेखि जारी तेस्रो बेगनास कपमा सोमबारबाट उत्कृष्ट १६ का लागि प्रतिस्पर्धा शुरु भएको छ । सोमबार सम्पन्न पहिलो खेलमा बेगनासताल मत्स्य व्यवसायी […]

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चस्व

पोखरा, ४ फागुन : देशको पर्यटकीय राजधानी पोखरामा शनिबार सम्पन्न १९औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकहरूले बर्चस्व कायम गरेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको म्याराथन (४२.१९५ किमी) […]

नेपाल म्याराथनः सात दिन, सातै प्रदेश, सात म्याराथन

पोखरा, ३ फागुन । नेपालमा उच्च पर्वतीय ट्रेनिङ सेन्टरको स्थापनामा सघाउने उद्देश्यले नेपाल रन युकेले ‘सेभेन सेभेन सेभेन नेपाल म्याराथन च्यालेञ्ज’ आज शनिबारदेखि सुरु गरेको छ । बेलायतमा हरेक वर्ष […]

आहा रारा पोखरा गोल्डकपः उज्वेकिस्तानको ब्ल्याक बुल्सले उपाधि चुम्यो

पोखरा, ३ फागुन । पोखरामा सञ्चालन भएको २४औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न फाइनल […]