News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

महँगा भाँडा र तामाको तार चोर्ने भारतीय गिरोह पक्राउ

नेपालमा आएका अधिकांश इण्डियन विहारीहरु यस्तैं प्रकारको चोरी र ठगीमा संलग्न हुने गरेको पाईएको छ । पोखरा, २७ जेठ । महँगा भाँडा र तामाका तारहरु चोरी गरेको आरोपमा जिल्ला प्रहरी […]

पोखरा वडा नं. १५ मा युवाको हत्या, पहिचान खुल्न सकेन

पोखरा, २६ जेठ । पोखरा वडा नं. १५ स्थित वन विज्ञान क्याम्पसको पछाडि र भ्यू प्वाईन्ट स्कुलको अगाडिको अमिन तारा जाने बाटोमा एक युवाको शव भेटिएको छ । शवको अझैसम्म […]

एकैदिन पाँचजना लागूऔषध कारोवारी पक्राउ

पोखरा, २४ जेठ । जिल्ला प्रहरी कार्यालय कास्की, मातहतका निकाय र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराको टोलीले विभिन्न ठाउँबाट बिहीबार एकैंदिन पाँचजना लागूऔषध कारोबारीलाई पक्राउ गर्न सफल भएको छ […]

ठगी आरोपमा पप्पु कन्स्ट्रक्सनकी श्रुती रौनियार पक्राउ

काठमाडौं, २२ जेठ । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई ठगी आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको छ । श्रुतीलाई अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । […]

विद्यार्थी चढेको बसमा ढुङ्गा प्रहार गर्नेहरु पक्राउ

पोखरा, २० जेठ । विद्यार्थीहरु बोकेर शैक्षिक भ्रमणमा आएको बसमा आइतबार राति साढे ११ बजेको समयमा ढुङ्गा प्रहार गरी फरार भएका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गर्न सफल भएको […]

चोरी तथा डाँका सम्बन्धी कसूरमा खड्का र विक पक्राउ

वडा प्रहरी कार्यालय रामबजारको टोलीले अनुसन्धान गर्दै जाँदा चोरीका सामानसहित उनीहरुलाई पक्राउ गर्न सफल भएको थियो । पोखरा, १६ जेठ । चोरी तथा डाँका सम्बन्धी कसुरमा तेजेन्द्र खड्का र टिकाराम […]

शान्तिनगरचोकबाट लागूऔषध सहित सिमा र आशिष पक्राउ

पोखरा, १५ जेठ । पोखरा महानगरपालिका वडा नं. ५, शान्तिनगरचोकस्थित लागूऔषध कारोबार भईरहेको गोप्य सूचनाको आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रणमा पोखरामा पछिल्लो समय प्रहरीको बढ्दो सक्रियता […]

सुजनले गरे पूर्वपत्नी दीपा, सात वर्षीया स्नेहा र चार वर्षीया हिमानीको विभत्स हत्या

बुटवल, १४ जेठ । रूपन्देहीको बुटवलमा एक व्यक्तिले सम्बन्धविच्छेद भएको १० वर्षपछि घरमा बोलाएर पूर्वपत्नी र दुई छोरीको विभत्सपूर्ण हत्या गरेका छन् । बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३५ वर्षीय सुजन […]

लमजुङमा खुकुरी प्रहार गर्ने ४ जना विरुद्ध पक्राउ पुर्जी जारी

गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङको आदेशमा अधिवेशनमा असन्तुष्टि व्यक्त गरिरहेका गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको समूहलाई गुन्डाहरु प्रयोग गरी खुकुरी प्रहार गरिएको थियो । लमजुङ, ७ […]

पोखराका ९ र तनहुँको ३ स्थानका १२ घरमा सुनचाँदी र पैसा चोरी गर्ने गिरोह पक्राउ

पोखरा, ३ जेठ । पोखराका र तनहुँका विभिन्न १२ स्थानमा श्रृंखलावद्धरुपमा सुनचाँदी र नगद चोरी गर्ने पाँचजनाको गिरोहलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । चोरी कार्यमा संगठित रुपमा […]