News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

मरेको खसीको मासु बिक्रीबितरण गर्ने नाममा कर्मचारी समातिए, सञ्चालक किन उम्किए ?

सञ्चालक समेतलाई पक्राउ गर्नुपर्नेमा मजदुरलाई मात्र पक्राउ गरिएको विषयमा भने स्थानीयले आपत्ति जनाएका छन् । सञ्चालकको आदेश र अनुमति बिना यस्तो गलत कार्य हुन नसक्ने भन्दैं तत्कालै सञ्चालकहरुलाई पनि कानुनी […]

सिर्जनाचोकस्थित मनिका रेष्टुरेण्टमा अवैध यौनजन्य क्रियाकलापमा संलग्नहरु पक्राऊ

पोखरा, ३१ वैशाख । पोखरामा मानव बचेबिखन सम्बन्धी मुद्दामा ३ जना युवक पक्राउ परेका छन् । पोखराको सिर्जनाचोकस्थित मनिका रेष्टुरेन्टमा अवैधरुपमा यौनजन्य क्रियाकलाप भइरहेको सूचना आधारमा प्रहरीले उनीहरुलाई मंगलबार दिउँसो […]

गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्क्याउने श्रेष्ठ पक्राउ

काठमाडौं, २८ वैशाख । गृहमन्त्रीको साथी र भूमि व्यवस्थामन्त्रीको पिए हुँ भन्दैं सरकारी कर्मचारीहरुलाई धम्क्याउने ५० वर्षीय राजकुमार श्रेष्ठ प्रहरीको फन्दामा परेका छन् । उनले पछिल्लो समय आफू गृहमन्त्री रमेश […]

पोखरामा लागूऔषध कारोबारीको खोजी तिव्र, थप दुई कारोबारी पक्राउ

पोखरा, २६ वैशाख । लागूऔषध कारोबारलाई नियन्त्रण गर्ने नेपाल प्रहरीको अभियान अनुसार पोखरामा पनि दिनहुँ जसो लागूऔषध कारोबारीहरु पक्राउ परिरहेका छन् । सोही क्रममा जिल्ला प्रहरी कार्यालय कास्की मातहतको वडा […]

सहकारी ठगीमा सांसद माया राईलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, १९ वैशाख । सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान […]

१७ अर्ब ८६ करोडको हुन्डी कारोबारमा संलग्न ११ जिल्लाका २१ जना पक्राउ

देशका प्रमुख शहरहरुमा हुने यस्ता हुण्डी कारोबारमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरीले पोखरा, काठमाडौं, धरान, बिराटनगर र बिरगञ्ज लगायतका शहरहरुमा विशेष अप्रेशन नै सञ्चालन गर्नुपर्ने खाँचो देखिन्छ । काठमाडौँ, १५ वैशाख […]

ठगी धन्दामा संलग्न बागमाराकी मनमाया थापा पक्राउ

पोखरा, १२ वैशाख । ठगी धन्दामा संलग्न रहेको भन्दैं पोखरा–३१, बागमारा बस्ने ४५ वर्षीया मनमाया थापालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा–१० स्थायी घर भई हाल बागमारा बस्दैं आईरहेकी थापालाई […]

विद्यालयका प्रधानाध्यापक मृत भेटिए

मान्म (कालीकोट), ६ वैशाख । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक मृत अवस्थामा भेटिनुभएको छ । स्थानीय शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय कृष्णबहादुर शाही मृत अवस्थामा भेटिनुभएको जिल्ला […]

महिलामाथि गोली प्रहार

लुम्बिनी, ६ वैशाख । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा एक जना महिलामाथि आज शनिबार गोली प्रहार भएको छ । पाल्पा रैनादेवी छहरा घर भई बुटवलको बुद्धनगरमा चिया पसल व्यवसाय गर्दै आउनुभएकी […]

लागूऔषध ब्राउनसुगर सहित दुईजना पक्राउ

पोखरा, ४ वैशाख । लागूऔषध ब्राउनसुगरसहित पोखरामा दुईजना पक्राउ परेका छन् । वैशाख २ गते दिउँसो साढे तीन बजेको समयमा पोखरा–२६, विजयपुरमा लागूऔषधको कारोबार भएको सूचनाको आधारमा प्रहरीले दुईजनालाई पक्राउ […]