News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

तत्कालिन कृषि विकास निर्देशनालय गण्डकी प्रदेश कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गोरखा, १७ वैशाख । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका तत्कालिन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित ८ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ । हाल उनी कृषि […]

सहकारी कसुरमा राप्रपाका सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी

सहकारी ठग्नेहरुमा धेरै एमाले, कांग्रेस लगायत गृहमन्त्री रवि लामिछाने समेत जोडिएकोले उनीहरुलाई उन्मुक्ति दिन तत्कालिन कांग्रेस माओवादी गठबन्धन तोडी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी गठबन्धन बनेको थियो । नवलपुर, […]

अटोमेटिक पेस्तोलसहित जामुनबोटका नरबहादुर विक पक्राउ

पोखरा, १३ वैशाख । वडा प्रहरी कार्यालय बैदामले अटोमेटिक पेस्तोलसहित आज बिहीबार राजु न्याकेट भनिने नरबहादुर विकलाई पक्राउ गरेको छ । पोखरा–१८ जामुनबोट बस्ने ३८ वर्षीय विकको साथबाट प्रहरीले लुकाई […]

बस र स्कुटर ठोक्किँदा घाईते भएकी १९ वर्षीय खुशी प्रधानको उपचारका क्रममा मृत्यु

पोखरा, ११ वैशाख । बस र स्कुटर एकापसमा ठोक्किँदा घाईते भएकी १९ वर्षीय खुशी प्रधानको उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर पछाडि बसेकी पोखरा–१४ खसीबजारकी प्रधानको पश्चिम क्षेत्रीय अस्पतालमा […]

विन्दवासिनी सहकारीका सचिव गंगाधर सुवेदी पुर्पक्षका लागि कारागार चलान

पोखरा, १० वैशाख । विन्दवासिनी बचत तथा ऋण सहकारी डुबाउने मुख्य अभियुक्तहरु मध्येका प्रमुख सचिव गंगाधर सुवेदी सोमबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । आइतबार आफैं अदालतमा हाजिर भएका […]

विन्दवासिनी सहकारी डुबाउने मूख्य अभियुक्त सचिव गंगाधर सुवेदीलाई धरौंटीमा छुटाउन सेटिङ !

पोखरा, १० वैशाख । विन्दवासिनी बचत तथा ऋण सहकारीको करिब ७ करोड रुपैयाँ डुबाउने मुख्य अभियुक्तहरु मध्ये सचिव गंगाधर सुवेदीलाई यतिबेला सेटिङमा छुटाउने तयारी भईरहेको भन्दैं पीडित बचतकर्ताहरुले त्यसो नगर्न […]

सुप्रिम सहकारीका अध्यक्ष गुरुङलाई पुर्पक्षका लागि थुनामा, दिपेशसहित ६ जनालाई धरौटीमा छाड्न आदेश

बुटवल, ७ वैशाख । जिल्ला अदालत रूपन्देहीले सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ परेका सात जनामध्ये अध्यक्ष ओमप्रकाश गुरुङलाई मात्र पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । […]

सहकारी पीडित एकजुट, कास्की सहकारी बचत पीडित संघर्ष समिति गठन

पोखरा, ५ वैशाख । सरकारी पीडित बचतकर्ताहरुको समस्यालाई राज्य र राजनीतिक दलका नेताहरुले अटेर र वेवास्ता गर्दै जान थालेपछि सशक्त आन्दोलनको तयारी गर्नका लागि ‘कास्की सहकारी बचत पीडित संघर्ष समिति’ […]

राजश्व ठग्ने र कानुन मिच्ने हरिप्रसाद पौडेललाई २६ लाख जरिवाना

कानुनको धज्जी उडाउने र राजश्व ठग्ने हरिप्रसाद पौडेल नै पोखरा महानगरपालिकाको विज्ञ समूहका सदस्य !? पोखरा, २८ चैत । राजश्व ठग्ने र कानुन मिच्ने पोखराको सबैभन्दा अटेरी समूह भनेर चिनिने […]

अवैध हतियारसहित वन्यजन्तुको चोरी शिकारी गरेको आरोपमा भलामका दीपेन्द्र केसी पक्राउ

पोखरा, २४ चैत । अवैध हतियार, मृगको छाला र मासुसहित पोखरा–२०, भलामखोर बस्ने दीपेन्द्र केसीलाई आईतबार आज प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो १२ बजेको समयमा अवैध रुपमा वन्यजन्तुको […]