
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
बुटवल, १४ जेठ । रूपन्देहीको बुटवलमा एक व्यक्तिले सम्बन्धविच्छेद भएको १० वर्षपछि घरमा बोलाएर पूर्वपत्नी र दुई छोरीको विभत्सपूर्ण हत्या गरेका छन् । बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३५ वर्षीय सुजन कोइरालाले आफ्नै घरमा बोलाएर पूर्वपत्नी ३४ वर्षीया दीपा बस्याल, सात वर्षीया स्नेहा र चार वर्षीया हिमानीको हत्या गरेका छन् ।
सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्व श्रीमान कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । आफ्नै दाजु सुदीप कोइरालाको हत्या गरी ८/९ वर्ष जेल बसेर केही वर्षअघि संविधान दिवसको दिन आममाफी पाएर छुटेका कोइरालाले फेरि अर्को विभत्सपूर्ण हत्या गरेका छन् ।
पाल्पामा स्वास्थ्यकर्मीका रुपमा काम गर्ने दीपा एक आफन्तको विवाहका लागि मंगलबार बुटवल आएकी थिइन्। त्यही बेला पूर्वपति सुजनले उनलाई घर बोलाएका थिए। बुटवल उपमहानगरपालिका-११, मिलीजुली पथमा रहेको कोइरालाको घरमा मंगलबार राति सुजनसँगै दीपा र उनका दुई छोरीहरू बसेका थिए।
प्रहरीका अनुसार बुधवार बिहान ४ बजेतिर सुजनले दीपा र छोरीहरूको धारिलो हतियार चक्कु र हतौडाको प्रयोग गरी हत्या गरेका थिए। कोइरालाले बिहान ६ बजेतिर आफ्नो घरको भान्सा कोठा मर्मतका लागि भन्दै एक जना व्यक्तिलाई काम गर्न घरमा बोलाएका थिए। त्यसपछि त्यहाँ हत्या भएको विषय बाहिर आएको थियो।
प्रहरीका अनुसार दीपा र सुजनबीच ०६९ सालमा विवाह भएको थियो। तर त्यही वर्ष आफ्नै माइला दाजु सुदीप कोइरालाको हत्यामा सुजन जेल परे। त्यसपछि सुजन र दीपाको सम्बन्ध चिसियो । ०७२ सालमा दीपाले सुजनसँग सम्बन्धविच्छेद गरेकी थिइन् । सम्बन्धविच्छेदपछि दीपाले पूर्वी नवलपरासीको कावासोतीका शंकर ढकालसँग विवाह गरिन्। दुई छोरीहरू ढकालपट्टिका हुन् । ढकाल भने अहिले वैदेशिक रोजगारीका लागि दुबईमा छन् ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन