News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ अर्थ-बिजनेश

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालोको यात्रा तय गरेको नेप्से आज नयाँ उचाइमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका […]

जनचेतना जगाउँदै मास्क वितरणमा कामना विकास बैंक

पोखरा । कोरोना महामारीको बढ्दो प्रकोपसँगै पोखरामा कामना विकास बैंक सृजनाचोक शाखाले जनचेतनामूलक कार्यक्रमका साथै मास्क वितरण गर्दै आईरहेको छ । लकडाउन अलि खुला भएसँगै मास्कको प्रयोग र स्वास्थ्य मापदण्ड […]

नेतृत्वका लागि तोडिएन सिण्डीकेट, अधिकांश उम्मेदवार पाइपलाइन कैं

पोखरा (लेखनाथ) । लेखनाथका व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग बाणिज्य संघको १३ औं महाधिवेशन नजिकिदैं गर्दा नयाँ नेतृत्वका लागि चुनावी सरागर्मी बढेको छ । संघको भदौ १८ र १९ मा […]

‘सबैसँग हातेमालो गरी सँगसँगै हिँड्ने’: मुख्यमन्त्री पोखरेल

पोखरा । प्रदेश विकास समस्या समाधान समिति बैठक सोमबार पोखरामा भएको छ । कार्यक्रममा मुख्यमन्त्री एवं समितिका अध्यक्ष कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक चाप र संवैधानिक वाध्यताका बीच चालु आर्थिक वर्षका […]

मुख्यमन्त्री पोखरेलसँग खोप माग्दै व्यवसायी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले व्यवसायीसहित प्रदेशका सबै नागरिकलाई खोप दिलाउन सरकार निरन्तर लागिरहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले संक्रमणको जोखिममा रहेका उद्योगी व्यवसायीहरुलाई कोभिड १९ […]

किसानको धान खेत डुबानमा, क्षतिपूर्तिको माग

पोखरा । मैदी र दिपाङ तालमा माछा पालन गर्ने भन्दै पछिल्लो समय बनाईएको बाँधका कारण पानीको उचित निकास नहुँदा यतिबेला किसानहरुको धानखेत डुबानमा परेको छ । पोखरा महानगरपालिका वडा नं. […]

पोखरामा निशान म्यागनाइटको ग्राण्ड डेलिभरी

पोखरा । बहुप्रतिक्षित नयाँ निशान म्यागनाइटप्रति पोखरामा ग्राहकको आकर्षण बढेको छ । निशानका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता इलाइट मोटर्स प्रा.लि. उत्तमचोकले आइतबार एकै दिन निसान म्याग्नाइटको ग्राण्ड डेलिभरी कार्यक्रम […]

गण्डकी प्रदेशको आर्थिक स्थिति सम्बन्धमा श्वेतपत्र सार्वजनिक

पोखरा । गण्डकी प्रदेशको आर्थिक स्थिति सम्बन्धमा तयार पारिएको श्वेतपत्र आज सार्वजनिक गरिएको छ । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज आइतबार श्वेतपत्र सार्वजनिक गरेका हुन् । श्वेतपत्रको पूर्ण विवरण […]

किसानले बिक्री गर्न नसकेका कृषि उपज सरकारले खरिद गरिदिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कृषि उपज बिक्रीका लागि समर्थन मूल्य तोकी बिक्री हुन नसकेको कृषिजन्य उत्पादन प्रदेशले खरिद गर्ने बताएका छन् । सिलिंगे कृषि उत्पादक सहकारी […]

पोखरामा ५१ फिटको भूमेश्वर महादेवको मूर्ति स्थापना

पोखरा । ५१ फिटको भूमेश्वर महादेवको मूर्ति स्थापनासँगै पोखरामा नयाँ पर्यटकीय र धार्मिक गन्तव्य थपिएको छ । ४० करोडको लागतमा विगत ४ वर्षदेखि थालिएको निर्माण कार्य अन्तिम चरणमा पुगेको पुम्दीकोट […]