
१तीन पूर्वप्रधानमन्त्री ओली, देउवा र प्रचण्डको सम्पत्तिको छानबिन प्रक्रिया सुरु
२सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा
३काँग्रेसका नेता पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ
४भदौ २४ को हिंसात्मक घटनाको छुट्टै छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने
५बालेन सरकारको १०० बुँदे कार्यसूची सार्वजनिक
६जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुरको सुरक्षामा कडाई
७ओली पक्राउ पछि देशभर एमाले आन्दोलित
८पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
९मिटरब्याज र ठगी धन्दाका नाईके छविलाल सुवेदी पक्राउ
१०प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन)को सपथ ग्रहण
११लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१२बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
९कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१०निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
११कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
बेनी, ६ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जामा जडीबुटीको व्यावसायिक खेती विस्तार गरिएको छ । स्थानीय हिमाली कृषि सहकारीअन्तर्गत रहेको कृषक समूहले गतवर्षदेखि सामूहिकरूपमा जडीबुटीको खेती सुरुआत गरेका थियो । समूहले यस वर्ष करिब दुई रोपनी जग्गामा अतिसको खेती विस्तार गरेको जनाएको छ ।
समूहका अध्यक्ष गोर्खा छन्त्यालले बजारमा जडीबुटीका रूपमा अतिसको माग उच्च रहेकोले व्यावसायिक खेती गरिएको बताउनुभयो । अतिसलाई पेटमा पर्ने जुका मार्न र शक्तिवद्र्धक औषधिका रूपमा समेत प्रयोग गर्ने गरिन्छ । यो स्थान समुन्द्री सतहदेखि रु दुई हजार ७०० मिटर उचाइमा रहेको छ । हिमाली कृषक समूहले स्थानीय टिउथिबा सामुदायिक वनको साढे दुई हेक्टर पाखो जग्गा भाडामा लिएर जडीबुटी खेती थालेको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।
उहाँका अनुसार खेर गएको जग्गालाई उपयोग गरी स्थानीयवासीको आयआर्जन वृद्धि गर्ने र रोजगार सिर्जना गर्ने उद्देश्यले जडीबुटी खेतीलाई प्राथमिकता दिइएको छ । “यहाँ जडीबुटीको प्रशस्त सम्भावना छ, सम्भावनको उजागरमा हामीले जोड दिएका छौँ, जडीबुटी खेतीबाट निकट भविष्यमा प्रतिफल आउने हाम्रो अपेक्षा छ”, उहाँले भन्नुभयो ।
यस समूहले हालै उच्च घनत्वमा हुने स्याउको खेतीसमेत सुरु गरेको छ । माटो परीक्षणलगायतको सम्भावना अध्ययन गरी यस वर्ष ७०० स्याउ, सात हजार बिसजरा र सतुवाका बिरुवा रोपण गरिइएको छ । रासस
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने