
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा । कोरोना संक्रमणका कारण पोखरा महानगरपालिका वडा नं. ५ की ५९ वर्षीय महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक सह.प्रा.डा. अर्जुन आचार्यले दिएको जानकारी अनुसार आईसियुमा उपचाररत ती महिलाको हिजो राती ११ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
कार्तिक १४ गते कोभिड–१९ संक्रमण भई उपचारका लागि भर्ना भएकी ती महिलालाई सिभियर कोभिड–१९, निमोनिया साथै माइट्रल भल्व रिप्लेसमेन्ट गरिएको थियो । कोभिड–१९ पोजेटिभ भई प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने उनी २६ औं महिला हुन् । प्रतिष्ठानका निर्देशक सह.प्रा.डा. आचार्यले महिलाप्रति श्रद्धाञ्जली एवम् परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
त्यसैगरी, कोभिड–१९ संक्रमण भई उपचाररत ३ जना मध्ये २ जना होम आईसोलेसनमा र १ जना गण्डकी मेडिकल कलेजको आईसोलेसनमा रहने गरी डिस्चार्ज भएका छन् । पोखरा–३२ का ३३ वर्षीय महिला र २८ वर्षीय महिला होम आईसोलेसनमा रहने गरी डिस्चार्ज भएका हुन् । पोखरा–५, मालेपाटनका ६८ वर्षीय पुरुष गण्डकी मेडिकल कलेजमा आईसोलेसनमा रहने गरी डिस्चार्ज भएका हुन् ।

