१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
पोखरा । पोखराका उद्योगी, व्यवसायी तथा नेता सुर्यबहादुर केसीको हिजो राती निधन भएको छ । ६३ वर्षीय केसीको पोखरा–७, मुस्ताङचोकस्थित आफ्नै घरमा निधन भएको हो । नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य रहेका केसीको हिजो राती १० बजेर ४५ मिनेट जाँदा निधन भएको नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
मृगौंला प्रत्यारोपण गरिएका केसी हिजो अचानक विरामी परेपछि उपचारका लागि नजिकै रहेको चरक मेमोरियल अस्पताल लैजादैँ गर्दा निधन भएको प्रवक्ता सिग्देलले बताए । तत्कालिन पोखरा नगरपञ्चायतका प्रधानपञ्च भएका उद्योगी केसीले वित्तिय संस्थादेखि हाईड्रोपावर र चाउचाउ उद्योग सञ्चालन गर्दै आईरहेका थिए ।
नेपाली काँग्रेस कास्कीका प्रवक्ता सिग्देलले केसीको निधनले गण्डकी प्रदेशलाई मात्र नभई सिङ्गो राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको बताए । सामाजिक व्यक्तित्व केसीले विभिन्न कालखण्डमा पु¥याएको योगदान र भूमिकाको उच्च मूल्यांकन गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना र केसीको आत्माको चिरशान्तिको कामना गरे । प्रवक्ता सिग्देलले आज विहान ९ः३० बजे शान्तिघाटमा श्रद्धाञ्जली एवम् अन्त्येष्टिको कार्यक्रम रहेको पनि जानकारी दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कोषाध्यक्ष रहेका उनी पहिलो संविधानसभामा राप्रपा कैं तर्फबाट सभासद् बनेका थिए । पछिल्लो समय नेपाली काँग्रेस प्रवेश गरेका उनी समानुपातिक तर्फबाट संघीय सांसद बनेका हुन् । स्वर्गीय केसीका श्रीमती, तीनछोरा अनि बुहारी र ६ जना नातिनातिनाहरु छन् ।