News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि म्याग्दीका तीन वटा स्थानीय तह बन्द

म्याग्दी । जनप्रतिनिधि, राजनीतिकर्मी, व्यवसायी र कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि म्याग्दीका तीनवटा गाउँपालिका बन्द भएका छन् । मङ्गला र मालिका गाउँपालिका तथा बेनी नगरपालिका, वडा कार्यालय, बजारसहित बैंक, वित्तीय […]

तीन वर्षमै फल्यो किबी, ताराखोलाका किसान उत्साहित

बलेवा । गाउँपालिकाले परीक्षणका लागि दिएका किबीका बिरुवा लटरम्म फलेपछि जिल्लाको ताराखोलाका किसान उत्साहित भएका छन् । बिरुवा लगाएको तीन वर्षमै किबीले राम्रो उत्पादन दिएपछि किसान उत्साहित भएका हुन् । […]

देवताप्रति आस्थाका कारण गाउँनै मदिरा शून्य

जाजरकोट । देवताप्रति आस्थाका कारण डोल्पाको एक गाउँ नै मदिरा शून्य भएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो । सबै स्थानीय बासिन्दा देवताप्रति आस्था […]

पत्रकारिता भित्र मौलाएको विकृतिको अन्त्य सम्भव छ त ?

यदि एउटा अपराधीले प्रहरीको बर्दी र उपल्लो तहको जिम्मेवारी पायो भने के–के गर्ला ? पक्कै पनि त्यस अपराधीले बर्दी र जिम्मेवारीको चरम दुरुपयोग गरेर आफ्नो स्वार्थपूर्तिका लागि गर्न नहुने सबै […]

पत्रकारलाई तलब नदिने सञ्चारगृहमा धर्ना दिइने

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारको स-सम्मान पुनःबहाली र नियमित पारिश्रमिक दिलाउन पुनः आन्दोलन गर्ने भएको छ । महासङ्घले कोभिड–१९ को समयमा काम गरेको तलब–भत्ता […]

कोरोना उपचारका नाममा लुट्नेलाई कारवाही गर्ने चेतावनी

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीले कोभिड–१९ को संक्रमणले आक्रान्त बनेका जनताको उपचार र परीक्षण निशुल्क गर्न माग गर्दै आज पोखरामा बिरोध जुलुसको आयोजना […]

सबै पक्ष मिलेर समस्या समाधान गर्नुपर्छः अध्यक्ष आचार्य 

चितवन । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सबै मिलेर सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ । महासंघ चितवन शाखाले आज आयोजना गरेको कोरोनाले मिडिया क्षेत्रमा पारेको […]

नेप्से परिसूचक आज ४.४७ बिन्दुले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ४.४७ बिन्दुले ओरालो लागेर एक हजार ६३६.१७ मा […]

दुई किलो चरेशसहित चारजना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ गौरीघाटबाट झण्डै दुई किलो चरेशसहित चार जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा पात्ले गाउँपालिका–९ घर भई काठमाडौँको तीनचुली बस्ने ३२ वर्षीय नरेन लामा, […]

सामूहिक बलात्कार आरोपितमध्ये एक पक्राउ

सप्तरी । सामूहिक बलात्कारको घटनाका आरोपितमध्ये महदेवा गाउँपालिका–६ का २२ वर्षीय नुनु मण्डललाई प्रहरीले आज पक्राउ गरेको छ ।राजविराजबाट बिजुलीबत्तीको बिल तिरेर घर फर्किने क्रममा सामूहिक बलात्कार भएको भन्दै पीडितले मण्डलसहित […]