
१पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
३मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१०गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
११पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : ७८१ जनाको शव भेटियो
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
पोखरा । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सचेतना कार्यक्रमअन्तर्गत ‘चालकसँग एक मिनेट कार्यक्रम’को शुरुआत गरेको छ । ट्राफिक प्रहरीले सम्भावित दुर्घटना न्यूनिकरणका लागि चालकसँग एक मिनेट कार्यक्रम सुरुवात गरेको प्रदेश ट्राफिक कार्यालयका निमित्त प्रमुख मनोजकुमार शाहीले जानकारी दिनुभयो ।
बन्दाबन्दी खुकुलो भएसँगै चाडवाडको समयमा सवारीसाधनको चाप बढ्दै जाँदा दुघर्टना बढ्नसक्ने अवस्थालाई ध्यान दिएर आजदेखि पोखरा महानगरपालिका वडा नं. १० औद्योगिक क्षेत्र गेट अगाडिबाट उक्त कार्यक्रमको शुरुआत गरिएको शाहिले बताउनुभयो ।
उहाँका अनुसार प्रदेशका सडकमा गुड्ने गाडीलाई ट्राफिकले रोक्ने छ नमस्कार गरेर चालकलाई कोरोना भाइरसबाट बच्न सामाजिक दूरी कायम गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, सिट बेल्ट, हेल्मेटको प्रयोग गर्नेबारे सचेत गराएर छाडिनेछ । कोरोनाको जोखिमको प्रदेशभित्रका ११ वटै जिल्ला ट्राफिक कार्यालय र ५३ अस्थाई ट्राफिक पोष्टहरुले एक महिनासम्म यो कार्यक्रम सञ्चालन हुनेछ ।




१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने