
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
दमौली । पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका-५ मानहुँकोटमा जग्गा किनबेच रोक्का गरिएको छ । व्यास नगरपालिकाको आज मानहुँकोटमा बसेको कार्यपालिकाको बैठकले सोमबारदेखि नै लागू हुने गरी जग्गा किनबेच रोक्का गरेको हो ।
पछिल्लो समय पर्यटक उल्लेख्य वृद्धि भएपछि मानहुँकोटमा जग्गा किनबेचको क्रम बढेको र गुरुयोजना निर्माणका लागि दुई महिना जग्गा किनबेच रोक्का गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । मानहुँकोटको मौलिकता संरक्षण गर्न तत्काल गुरुयोजना, खानेपानी विस्तृत परियोजना निर्माण गर्ने र सो कार्यका लागि रु पाँच लाख बजेट विनियोजन गर्ने निर्णय बैठकले गरेको छ । “गुरुयोजना निर्माण हुने अवधि कात्तिक २४ गतेदेखि लागू हुने गरी पुस मसान्तसम्म मानहुँकोटको जग्गा रजिष्ट्रेशन सम्बन्धी कार्यको सिफारिस बन्द गर्ने निर्णय भएको छ,” उहाँले भन्नुभयो ।
मानहुँकोट क्षेत्रका सार्वजनिक जग्गाहरु एकिन गरी अभिलेख राखी सोको संरक्षण गरिने र सार्वजनिक शौचालय निर्माण लगायतका अत्यावश्यक भौतिक संरचना निर्माणका लागि तत्काल रु २५ लाख बजेट विनियोजन भएको छ । साथै अत्यावश्यक संरचना निर्माणका लागि विभिन्न सङघसंस्थासँग साझेदारीका लागि प्रस्ताव आह्वान गरिनेछ । यही कात्तिक २५ गतेदेखि मानहुँकोट जाने पर्यटकलाई अनिवार्य रुपमा नाम दर्ता गरी स्वास्थ्य, सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गराइने भएको छ । मानहुँ क्षेत्रको दृश्यावलोकनका लागि सामान्यतया दैनिक रुपमा तीन सय पर्यटकलाई मात्र प्रवेश अनुमति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले रोटरी क्लवबाट प्राप्त पिसीआर उपकरणको सञ्चालनका लागि दातृ निकायसँग समन्वय गरी आवश्यक व्यवस्थ मिलाउने, वडागत सीमा हेरफेर अध्ययन समितिलाई आगामी बैठकमा प्रतिवेदन पेश गर्न निर्देशन दिने, किसानहरुको माग बमोजिम आलुको बीउ व्यवस्थापन गर्न सम्बन्धित शाखा र वडालाई जिम्मा दिने निर्णय समेत गरेको छ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल