News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

कांग्रेसले श्रेष्ठको शोकमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने जनाएको छ । श्रेष्ठको शुक्रबार ८० […]

हिमालयन चितुवा आइतबार ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता’ मा भिड्ने

काठमाडौँ ।  कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन सफल युवा बक्सर अविरल घिमिरे आइतबार जापानको टोकियो शहरमा आयोजना हुने ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’मा भिड्दै हुनुुहुन्छ […]

मुलुकको आर्थिक विकासमा सहयोग गर्नुहोस् : मन्त्री गुरुङ 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारिताका माध्यमबाट मुलुकको आर्थिक विकासमा सहयोग गर्न आम सञ्चारमाध्यमसँग अपिल गर्नुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को पाँचौँ महासभालाई आज समापन […]

१९ दिनपछि सहसम्पादक घिमिरे रिहा

पोखरा । पोखरापाटीका सहसम्पादक तथा सञ्चारकेन्द्रका पोखरा प्रमुख पत्रकार राजकुमार घिमिरे सर्वोच्च अदालतको आदेशले १९ दिनपछि हिजो रिहा भएका छन् । प्रहरीले प्रतिबन्धित नेकपाको जनसभाको समाचार संकलन गरेर फर्कदैं गर्दा […]

समयमा उपचार नपाउँदा जनसरकार प्रमुख पुनको अवस्था गम्भिर

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका जिल्ला जनसरकार प्रमुख गजेन्द्र पुन ‘जगत’को अवस्था गम्भिर भएको छ । जिल्ला कारागार कुश्मा पर्वतमा थुनामा रहनु भएका ५८ वर्षीय […]

पत्रकार दुर्गा अधिकारीको पुस्तक विमोचन

पोखरा । लकडाउनको समयलाई सदुपयोग गर्दै पत्रकार दुर्गा अधिकारीले ‘समाज, सञ्चार र राजनीति’ लेख संग्रह सार्वजनिक गर्नुभएको छ । रेडियो सफलता १०३.४ मेगाहर्जका प्रबन्ध निर्देशक अधिकारीको पुस्तकको विमोचन राष्ट्रिय सभाका […]