News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

सानीभेरी नदीमा मध्यपहाडी लोकमार्ग जोड्नका लागि निर्माण गरिएको पुल ।

सानीभेरी गाउँपालिका–३ गरायला पेदी र वडा न. ८ स्थित मध्यपहाडी लोकमार्ग जोड्नका लागि सानीभेरी नदीमा निर्माण गरिएको पुल । यो पुल निर्माणसँगै सुर्खेत तथा अन्य ठाउँ जान सजिलो भएको छ । तस्वीर: हेमन्त केसी