News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

जीप दुर्घटना हुँदा पाँचको मृत्यु, चार घाइते

बैतडी ।  जिल्लाको दशरथचन्द नपा–१० बुड्डामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुरनयाँ गाउँपालिका–४ का ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका–५ का ७७ वर्षीय भगीरत […]

पारस खड्का आइसिसी अवार्डका लागि मनोनयनमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा पर्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको सूचीमा पूर्वकप्तान […]

समृद्धिका लागि पार्टी एकता आवश्यक: मुख्यमन्त्री गुरुङ

वालिङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशको समृद्धिका लागि पार्टी एकतालाई सुदृढ बनाउनु आवश्यक रहेको बताउनुभएको छ । पार्टीभित्र देखिएको विवादलाई समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुहुँदै मुख्यमन्त्री गुरुङले […]

नेपाल पत्रकार महासंघ कास्की शाखा र नेपाल प्रेस युनियन कास्कीद्वारा पत्रकार घिमिरेको तत्काल रिहाईको माग

पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार राजकुमार घिमिरेलाई हिजो (सोमबार)साँझ ७ बजे पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रतिबन्धित नेपाल […]

दमनद्वारा जनताको भविष्य छेक्न सकिन्छ कि भन्ने दिवा सपना नदेख्न कास्कीका सेक्रेटरी विश्वासको चेतावनी

पोखरा । आफ्ना कार्यकर्ता, शुभचिन्तक र पत्रकारहरुमाथि प्रहरी दमन, राज्य आतंक र धरपकड बढेसँगै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी विश्वासले दलाल सरकारलाई दमनद्वारा जनताको भविष्य […]

पत्रकार घिमिरेको रिहाईको माग

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति कार्यालय पोखराले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पोखरापाटी डबटकम र सञ्चारकेन्द्र डटकममा कार्यरत पत्रकार राजकुमार घिमिरेलाई ससम्मान रिहाई गर्न माग गरेको […]

चितवन राष्ट्रिय निकुञ्जमा विशेष सुरक्षा अभियान (स्वीप अपरेसन) सञ्चालन

मुग्लिन । चितवन राष्ट्रिय निकुञ्जमा विशेष सुरक्षा अभियान (स्वीप अपरेसन) सञ्चालन गरिएको छ । नेपाली सेनाले निकुञ्जको सबै क्षेत्रमा पुग्ने गरी (स्वीप अपरेसन) विशेष अभियान तीव्र पारेको हो । विशेषगरी […]

प्रविधिमैत्री सेवा प्रवाहलाई आत्मसाथ गर्न थालेपछि मालपोत कार्यालयमा सुधार

बागलुङ। मालपोत कार्यालय भन्नासाथ धेरैको दिमागमा आज पनि धेरै झञ्झट व्यहोर्नुपर्ने अड्डा मात्र होइन कर्मचारीको मनोमानी, खुलमखुला आर्थिक लेनदेन हुने स्थल सम्झन्छन् । जग्गाको मोलमोलाइ, कमिशन र दलालको बिगबिगीजस्ता कुराले […]

‘भूपि पुरस्कार’का लागि कृति आह्वान

बागलुङ । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कृति आह्वान गरिएको छ । सोमबार बसेको प्रबन्ध समितिको बैठकले यही मङ्सिर २५ गतेभित्र कृति पठाउन आह्वान गर्ने निर्णय […]

राहुघाट जलविद्युत्को बाँध सिधा सडक सञ्जालमा जोडियो

सन्तोष गौतम/कमल खत्री म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधतर्फ जाने रघुगङ्गा नदीमा मोटरेबल पुल निर्माण भएको छ । वडा नं ४ दग्नामको बुग्ल […]