
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार राजकुमार घिमिरेलाई हिजो (सोमबार)साँझ ७ बजे पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्कीको जनसभामा समाचार संकलनका लागि फर्कदैं गर्दा पत्रकार घिमिरेलाई बाटोमा कास्की प्रहरीले पक्राउ गरिएको कास्की शाखाका सचिव रामप्रसाद तिमिल्सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्वतन्त्रतापूर्वक पत्रकारिता गर्न पाउनु संवैधानिक अधिकार हुँदाहुँदै पत्रकार पक्राउ गर्नुले प्रेस स्वतन्त्रता माथि नै आक्रमण भएको महासंघ कास्कीको ठम्याई रहेको सचिव तिमिल्सेनाको भनाई छ । पत्रकार घिमिरेलाई विना शर्त रिहाई गर्न र स्वतन्त्र प्रेसको सम्मान गर्न नेपाल पत्रकार महासंघ कास्कीले प्रहरी प्रशासन समक्ष जोडदार माग समेत गरेको छ ।
नेपाल प्रेस युनियन कास्कीद्धारा पत्रकार घिमिरेको रिहाइको माग
नेपाल प्रेस युनियन कास्कीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पोखरापाटी डबटकम र सञ्चारकेन्द्र डटकममा कार्यरत पत्रकार राजकुमार घिमिरेलाई ससम्मान रिहाई गर्न माग गरेको छ ।
समाचार संकलनका क्रममा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल र सचिव प्रदिप पौडेलको ध्यानाकर्षण भएको भन्दै प्रेस स्वतन्त्रताको रक्षा र स्वतन्त्रपूर्वक समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण तयार गर्न विज्ञप्तिमार्फत् माग गरेका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन