News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

पत्रकार घिमिरेको रिहाईको माग

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति कार्यालय पोखराले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पोखरापाटी डबटकम र सञ्चारकेन्द्र डटकममा कार्यरत पत्रकार राजकुमार घिमिरेलाई ससम्मान रिहाई गर्न माग गरेको छ ।

समाचार संकलनका क्रममा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गणेश पौडेलले ध्यानाकर्षण भएको भन्दै प्रेस स्वतन्त्रताको रक्षा र स्वतन्त्रपूर्वक समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण तयार गर्न विज्ञप्तिमार्फत् माग गरेका छन् ।

प्रतिक्रिया