News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

पार्टी पुनर्गठनका अवसरमा गोरखामा विद्यार्थीलाई स्वास्थ्य सामग्री वितरण

गोरखा । अखिल (क्रान्तिकारी) गण्डक व्यूरोले विभिन्न जिल्लाहरुमा सातौं पार्टी पुनर्गठन दिवस मनाएको छ । संगठनको गोरखा जिल्ला समितिको आयोजनामा पालुङटार नगरपालिका कैं एक विद्यालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरुलाई […]

हराइरहेकी बालिकाको शव फेला

महोत्तरी । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको […]

विप्लव समर्थित चारजना कार्यकर्ता र एक पत्रकार पक्राउ

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्कीका चारजना नेता तथा कार्यकर्ताहरु र एक पत्रकारसहित पाँचजनालाई हिजो साँझ जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको छ ।  […]

कास्की र तनहुँको सीमा कोत्रेमा सञ्चालित क्रसर उद्योग मापदण्डविपरीत

पोखरा  ।  जिल्लामा सञ्चालित क्रसर उद्योगहरुले सरकारले तोकेको मापदण्ड पूरा नगरेको पाइएको छ । जिल्लास्तरीय अनुगमन समिति तथा जिल्ला प्रशासनले सोमबार यहाँका केही क्रसर उद्योगमा संयुक्तरूपमा गरेको अनुगमनमा कुनै पनि […]

कास्कीमा पनि पत्रकारसहित विप्लवका नेता तथा कार्यकर्ताहरु पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्कीका नेता, कार्यकर्ता तथा पत्रकारलाई आज साँझ ७ बजे पक्राउ गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कास्कीले ७ […]

‘वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएकाहरुले नकारात्मक सन्देश फैलाएका हुन्’: प्रधानमन्त्री ओली

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक […]

युआरएल पत्रकारिता पुरस्कार पौडेललाई

पोखरा । युआरएल पत्रकारिता पुरस्कार २०७७ पत्रकार प्रदीप पौडेललाई प्रदान गरिने भएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद […]

ग्यास बुलेटले ठक्कर दिँदा दुईको मृत्यु

चितवन । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई […]

ठूलो परिमाणको लागुऔषधसहित तनहुँमा एकजना पक्राउ

तनहुँ ।  ठूलो परिमाणको लागुऔषधसहित तनहुँमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भानु नगरपालिका–६ ढुङ्गागाडे घर भएका हेडडिम भन्ने ३१ वर्षीय पूर्णबहादुर दमै रहेको छ । शङ्कास्पद रुपमा […]