काठमाडौँ । पूर्वसांसद वीरबहादुर लामाको आज बिहान ६६ वर्षको उमेरमा असामयिक निधन भएकोप्रति पूर्वसांसद मञ्चले गहिरो दुःख व्यक्त गरेको छ । मञ्चका सचिव नरबहादुर हमालले आज जारी गरेको प्रेस विज्ञप्तिमा २०५६ […]
वासुदेव पौडेल पर्यटकीय नगरी पोखरा तालैतालको शहर हो । यहाँका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका खोलानाला […]
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण आज पनि चारजनाले ज्यान गुमाउन पुगेका छन् । गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या एकसय ७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज जारी गरेको […]
पाल्पा । यहाँको पर्यटकीय गन्तव्यमा आकर्षक उद्यान निर्माण भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तिनाउ गाउँपालिका–६, मस्याम जन्तीलुङगको डाँडामा पर्यटकलाई आकर्षण गर्ने योजनाका साथ उद्यान निर्माण गरिएको छ । […]
यति हुँदा हुँदै पनि अख्तियारमा दलगत छायाँ परेकै कारण ठुला–ठुला भ्रष्टाचारीहरु सजिलै उम्किने गरेका छन् । साना–साना माछा समाएर अख्तियार आफैंमा रमाएर बसेको छ । जनतालाई यस्तै केही स्टिङ अप्रेशनको […]
पोखरा । कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा आजमात्र तीनजनाको मृत्यु भएको छ । कोरोना संक्रमण कैं कारण यस प्रदेशमा एकसय तीनजनाले ज्यान गुमाई सकेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम […]
नवलपुर । हात्ती चराउन जाने क्रममा चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु भएको छ । आज दिउँसो निकुञ्जभित्र हात्तीले आक्रमण गर्दा रौतहटको चन्द्रनिगाहापुर घर भइ रत्ननगर नपा–६ चितवन बस्दै […]
लमजुङ । गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले भग्नावशेषयुक्त निशानगढी कालिका मन्दिरको स्थलगत निरीक्षण गर्नुभएको छ । बेँसीशहर नगरपालिका –११ चिती रामचोकस्थित मन्दिरको पुनःनिर्माण गरी ठडाउनका लागि सहयोग तथा पहल गर्न […]
अर्घाखाँची । सात चिकित्सक सहित १७ स्वास्थ्यकर्मीमा लक्षणसहितको कोरोना सङ्क्रमण देखिएपछि अर्घाखाँची जिल्ला अस्पताल बन्द भएको छ । अस्पतालका प्रमुख चिकित्सक डा कपिल गौतमसहित सात चिकित्सक र १० स्वास्थ्यकर्मीमा लक्षण […]