
१आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
२‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
३‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
४पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
५डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
६ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
७पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
८डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
९पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१०विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
११सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
८‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी धौलागिरी ब्यूरोले पुस ३ गते धौलागिरी बन्दको घोषणा गरेको छ । आफ्ना नेता जगेन्द्र पुन ‘जगत’को कारागारमा रहेको अवस्थामा अस्वभाविक मृत्यु भएको भन्दै नेकपाले आन्दोलनको कार्यक्रमको घोषणा गरेको हो ।
धौलागिरी ब्यूरो इन्चार्ज राजनले आज जारी गरेको विज्ञप्तिमा विभिन्न वाहनामा पटक–पटक गिरफ्तार, हिरासत र जेल जीवन बिताई रहनु भएका म्याग्दीका लोकप्रिय नेता जगेन्द्र पुन ‘जगत’को अस्वभाविक मृत्यु भएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
राज्यको नियन्त्रणमा रहँदा मानसिक तथा शारीरिक यातनाका कारण विरामी भई उपचारका क्रममा मंसिर २९ गते मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा निधन भएका म्याग्दी जनसरकार प्रमुख समेत रहेका जगतको शव आजसम्म पनि परिवारजनले बुझ्न मानेका छैनन् ।
पर्वत जेल प्रशासनले राजवन्दीको स्वास्थ्यप्रति गम्भिर खेलवाड गर्दै उपचारको सिलसिलामा चरम लापरवाही र गैरजिम्मेवारीपन देखिएको आरोप इन्चार्ज राजनले लगाएका छन् । गम्भिर प्रकृतिको विरामीलाई अस्पतालमा छिटो लिएर उपचार गर्नुको अलवा कास्की कारगारमा बुझाउन खोज्नु, अस्पताल पु¥याई सकेपछि पनि समयमा नै उपचारको प्रक्रिया अगाडि नबढाउनु, उल्टै ‘विप्लव’को मान्छे भएकोले सिध्याई दिनुपर्छ भन्ने लगायतका कारण जनसरकार प्रमुख जगतको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
राजवन्दीको स्वास्थ्य प्रति खेलवाड गर्ने र उपचार नगरी मृत्युको डिलमा पु¥याउने कार्यप्रति नेकपा धौलागिरी ब्यूरोले भत्र्सना गरेको छ । घटनाको बारेमा आवश्यक छानविन र दोषी उपर कुनै कारवाही प्रक्रिया अगाडि नबढाई उल्टै शव बुझ्न परिवारलाई दिईएको दवावप्रति पनि नेकपा धौलागिरी ब्यूरोले भत्र्सना गरेको छ ।
पर्वत जिल्ला प्रशासनका सिडिओ, डिएसपी, जेलर लगायत उपचारमा संलग्नलाई पनि यस घटनाको विषयमा छानबिनको दायरा भित्र राख्न विज्ञप्तिमा अनुरोध गरिएको छ । विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गर्न र घटनाका दोषीलाई कारवाहीमा सहयोग पु¥याउन मानव अधिकारकर्मी, कानुनविद् र सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
उचित छानविन र दोषी उपर कारवाही नभएको खण्डमा थप संघर्षको कार्यक्रम गर्न बाध्य हुने जानकारी दिदैं विज्ञप्तिमा संघर्षको कार्यक्रमलाई सम्पूर्ण उद्योग, व्यवसाय, यातायात, कलकारखाना, शिक्षण संस्था लगायत सम्पूर्ण संघसंस्था बन्द गरी सहयोग गर्न पनि धौलागिरी ब्यूरो इन्चार्ज राजनले अपिल गर्नुभएको छ ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’