News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

वाथरुममा ढलेका मगरको उपचारको क्रममा निधन

'लामाचौर बस्ने वर्ष ४५ का मगर अचानक वाथरुमा ढल्न पुग्दा घाईते भएका थिए'

पोखरा । आज वाथरुममा लडेर घाईते भएका सार्कीमान मगरको निधन भएको छ । पोखरा महानगरपालिका वडा नं. १६ लामाचौर बस्ने वर्ष ४५ का मगर अचानक वाथरुमा ढल्न पुग्दा घाईते भएका थिए ।

मगरको तत्कालै उपचारको लागि फिस्टेल अस्पताल पोखरामा पु¥याईएको थियो । उपचारको क्रममा मगरको निधन भएपछि तत्कालै घटनाको थप अनुसन्धान गर्न प्रहरी टोली पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।