News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

श्रीमतीले खुर्पाप्रहार गर्दा श्रीमान् घाईते

गोरखा नगरपालिका वडा नं. १ आजमारे बस्ने वर्ष ६७ की कुमारी सिंखडालाई पक्राउ

गोरखा । एक श्रीमतीले खुर्पा प्रहरी गरी आफ्नै श्रीमानलाई घाईते बनाएकी छिन् । जिल्ला प्रहरी कार्यालय गोरखाले आज गोरखा नगरपालिका वडा नं. १ आजमारे बस्ने वर्ष ६७ की कुमारी सिंखडालाई पक्राउ गरेको छ ।

ती महिलाले आफ्ना ७८ वर्षीय श्रीमान् हरिप्रसाद सिंखडालाई खुर्पा प्रहार गरी घाईते बनाएकी थिईन् । तत्कालै घटनास्थलमा पुगेको प्रहरीको टोलीले ती महिलालाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

प्रतिक्रिया

डनन्यूज ट्रेन्डिङ