
१मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
३पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८डुलुवाको अध्यक्षमा योगेश भट्टराई
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
गोरखा, १ चैत । मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेको विद्युतीय (ईभी) माइक्रो बस दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ। मृत्यु हुने सबै भारतीय नागरिक रहेका छन्।
शनिबार साँझ गोरखाको शहीदलखन गाउँपालिका–३, कनटार क्षेत्रमा यो दुर्घटना भएको हो। मनकामनाबाट मजुवा तर्फ आउँदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट करिब २०० मिटर तल खसेको थियो। उक्त बसमा १४ जना सवार थिए।
प्रहरीका अनुसार घटनास्थलमै ७ जनाको मृत्यु भएको छ भने बाँकी ७ जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ। चालक र सहचालकबाहेक सबै यात्रु भारतीय नागरिक थिए, जसले मनकामना मन्दिर दर्शन गरेर फर्किंदै थिए।
प्रहरी, स्थानीयबासी र उद्धार टोलीको सहयोगमा घाइते र शव निकाल्ने काम गरिएको थियो। दुर्घटनाको कारणबारे भने अनुसन्धान भइरहेको छ। यो सडक खण्डमा यात्रु बोक्ने सवारी साधनहरूको चाप बढी हुने भएकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन